२०८३ जेठ १६ शनिवार , १०:३०:०० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको प्रदर्शनका लागि कार्यकर्ताहरू तीनकुनेमा भेला हुन थालेका छन् । विभिन्न ठाउँबाट आएको र्‍याली तीनकुने आइरहेका छन् । युवासंघका प्रवक्ता निरज पौडेलका अनुसार तीनकुनेमा नै […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । काठमाडौंको बल्खु चोकमा ढुंगामुढा र तोडफोड भएको छ । कालिमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खुमा ढुंगा प्रहार भएपछि झडप भएको हो । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डे र ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले दिएको राजीनामा मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । उमेर विवादमा परेपछि प्रधानसेनापतिको रोलक्रममा रहेका पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएका […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ कार्तिक शुक्ल एकादशी अर्थात हरि बोधिनी एकादशी पर्वका दिन भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विशेष पूजा अर्चना गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा उनीहरूले […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । दुई समूहले आज राजधानीमा प्रदर्शन गर्दै छन्। अहिले रिङ्ग रोडको चोक चोकमा प्रदर्शनकारीहरू निस्कन थालेका छन्। तीनकुने क्षेत्रमा नेकपा (एमाले) निकट युवा सङ्घका प्रदर्शनकारीहरू निस्किएका छन्। उनीहरु रातो क्याप र टिसर्ट लगाएर सडकमा […]

बिहिवार, मंसिर ७, २०८०

सन् १९५०–५३ को कोरियाली युद्धमा मारिएका २५ चिनियाँ सैनिकको शव दक्षिण कोरियाबाट चीन पठाइएको छ।राजधानी सियोलको पश्चिममा रहेको इन्चेनमा २५ वटा शवलाई कफिनमा राख्ने कार्यक्रम आयोजना गरिएको थियो। भेटेरान्स मामिलाका उपमन्त्री चाङ झेङगुओको नेतृत्वमा चिनियाँ […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा प्रस्थान गर्न त्रिभुवन विमानस्थल पुगेका छन् । पोखरामा आयोजित केपी ओली कप टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन समारोहमा सहभागी हुन बिहीबार बिहान उनी त्यसतर्फ प्रस्थान गर्न लागेका […]

बिहिवार, मंसिर ७, २०८०

विराटनगर । विराटनगरबाट प्रहरीले १९६ किलो गाँजा बरामद गरेको छ । बिहीबार बिहान करिब ३ बजे सीमावर्ती क्षेत्रबाट १९६ किलो गाँजा बरामद गरेको हो । विराटनगर महानगरपालिका–१८ बाट गाँजा बरामद भएको प्रहरीले बताएको छ । […]

बिहिवार, मंसिर ७, २०८०

काठमाडौं । दक्षिणी लेबनानको टायर हार्फा गाउँमा इजरायली आक्रमणमा परी दुई पत्रकार र नागरिकको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय टेलिभिजन च्यानल अल–मायादीनका रिपोर्टर फराह ओमार र सोही च्यानलमा काम गर्ने फोटोग्राफर रबिह […]

बिहिवार, मंसिर ७, २०८०

विराटनगर । मोरङको उर्लाबारीमा लक्ष्मीपूजाको दिन भएको आगलागी नियन्त्रणका क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–७ बरगाछीमा २६ कात्तिकमा भएको आगलागीमा परी घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको […]

बिहिवार, मंसिर ७, २०८०