२०८३ जेठ १६ शनिवार , ०४:१४:०४ बजे

Sajhamanch

मिडियाबाट साभार

उदयपुर । पिकनिक जानिभनेपछि त्रियुगा नगरपालिका ५ देउरी पुरानो टोलकी ७ वर्षीया सोनिया चौधरी निकै खुसी भइन्। ११ वर्षीय दाइ विकास र बुबा विन्देश्वरसँगै शनिवार पिकनिक जान पाउँदा उनी दङ्ग थिइन्। तर यो खुसी धेरै […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । ईपीएसमार्फत कोरियामा सीप विल्डङको लागि लिइएको परीक्षामा ४ हजारभन्दा बढी उत्तीर्ण भएका छन्। एचआरडी कोरियाले ४ हजार ९८ जनाको नाम पठाएको हो। ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार परीक्षामा ३२ हजार ५०७ […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित सातै प्रदेशका सभामुख–उपसभामुख अस्ट्रेलिया भ्रमणमा गएका छन् । उनीहरु आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)को संसद सहयोग परियोजनाअन्तर्गत तिमिल्सिनाको नेतृत्वमा १२ […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालको ४९ औं दिक्षान्त समारोह पुस २ गते हुने भएको छ। त्रिविले सोमबार सूचना प्रकाशित गर्दै यस वर्षको दीक्षान्त समारोह पुस २ गते दशरथ रंगशालामा हुने जानकारी दिएको हो। त्रिविले दीक्षान्त समारोहमा […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । संसदीय कामकारबाही र संसदीय समितिका गतिविधिका विषयमा सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुसँग छलफल गर्दैछन् । सभामुखको प्रेस सल्लाहकारमा शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिको हलमा छलफल जारी […]

सोमवार, मंसिर ११, २०८०

जनकपुरधाम । महोत्तरीमा पेस्तोल खेलाउँदा पड्केर प्रहरी जवानलाई गोली लागेको घटनामा संलग्न असइ निलम्बनमा परेका छन् । महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्ज असई बच्चा यादव भन्ने रामेश्वरप्रसाद यादवलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको […]

सोमवार, मंसिर ११, २०८०

चितवन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रको विकल्प नभएको बताएका छन्। आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले भने, “गणतन्त्रको विरोध गर्नुको अर्थ छैन, बदलिने कुरा छैन।” उनले गणतन्त्रको विरोध गर्नेहरूको […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालमा कोरोना महामारीबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिना चालिसेको छोरालाई निःशुल्क पढाइदिने भएका छन् । कोरोना महामारीबाट नेपालमा पहिलो मृत्यु भएकी सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका वडा नं ९ राम्चेकी […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विवाह गर्न विदेश जाने चलन चिन्ताजनक रहेको बताएका छन् । उनले देशको पैसा स्वदेशमै रहोस् भनेर आफ्नै मुलुकमा विवाह उत्सव मनाउन आग्रह गरे । आइतबार रेडियोबाट प्रशारित कार्यक्रम ‘मनको […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौ । मकवानपुरमा दुइटा शव फेला परेको छ। लोथर खोला आसपासमा बेग्लाबेग्लै ठाउँमा शव फेला परेको हो। शवका केही भाग फेला नपरेकोले बाघले खाएको अनुमान छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीका अनुसार बाघको […]

सोमवार, मंसिर ११, २०८०