२०८३ जेठ १६ शनिवार , ०४:१३:१२ बजे

Sajhamanch

मिडियाबाट साभार

जनकपुरधाम । धनुषा र सिराहाको सीमा भएर बग्ने कमला नदीमा आज भूत मेल लागेको छ । कात्तिक पूर्णिमाको अवसरमा प्रत्येक वर्ष लाग्ने यस भूत मेलामा एकाबिहानैदेखि कमला स्नान गर्ने श्रद्धालुहरुको घुइँचो लागेको छ । आइतबार […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । काठमाडौंको बबरमहलमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि सन्चालनमा आएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आज बिहानबाट सञ्चालनमा आएको हो । हाल काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा अटोमेटिक […]

सोमवार, मंसिर ११, २०८०

झापा । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातको तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात गरिएको छ । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखानुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ […]

सोमवार, मंसिर ११, २०८०

जाजरकोट । भूकम्पले घरमा क्षति पुर्‍याएपछि त्रिपालमुनि बस्दै आएकी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । उनी सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ । स्थानीय टेकबहादुर नेपालीले चदाराको […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । वेस्ट बैंकमा इजरायली सैनिकहरूसँगको झडपमा कम्तीमा सात प्यालेस्टाइनीको मृत्यु भएको छ । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमा जेनिन शरणार्थी शिविरस्थित एउटा घरमा इजरायली बम विस्फोटमा परी थप एक युवकको मृत्यु भएको जनाएको छ […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले आइतबार रिहा गरेका १७ बन्धकमा चार वर्षीया इजरायली–अमेरिकी एक बालिका पनि छिन् । दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासले आक्रमण गर्दा ती बालिकालाई समेत अपहरण गरिएको थियो । अपहरण […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । हमासले युद्धविरामको तेस्रो दिन इजरायलका थप १३ जना बन्धकलाई रिहा गरेको छ। आइतवार हमासले १३ इजरायली र ३ जना थाई तथा एकजना रूसी बन्धकलाई रेडक्रसलाई जिम्मा लगाएको बताएको छ। तर, इजरायलले भने १४ […]

सोमवार, मंसिर ११, २०८०

गण्डकी । पोखरास्थित यातायात व्यवस्था कार्यालयले आइतबारदेखि कार्यालयमा दर्ता हुने सबै प्रकारका सवारीसाधनमा अनिवार्यरूपमा ‘इम्बोस्ड नम्बर प्लेट’ जडान गर्नुपर्ने प्रावधान लागु गरेको छ ।इम्बोस्ड नम्बर प्लेट’ जडान गरेपछि मात्र सेवाग्राहीलाई आधिकारिक कागजात उपलब्ध गराइने कार्यालय […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज दुई नयाँ टोलीबीच प्रतिस्पर्धा हुँदै छ । झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुन लागेको हो । यी दुवै नेपाल सुपर लिगमा नयाँ टोली हुन् । […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।गुरु नानकको जन्म विसं १५२६ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको […]

सोमवार, मंसिर ११, २०८०