२०८३ जेठ १६ शनिवार , ०५:११:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको आगामी फिल्मको शीर्ष भूमिकामा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन् । जनवरीदेखि अमेरिकाको ओहायोमा छायांकन हुने फिल्म ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’मा आफू जोडिएको अभिनेता आचार्यले अनलाइनखबरलाई जानकारी […]

सोमवार, मंसिर ११, २०८०

काठमाण्डौ। घरेलु टोली भारतले टी-२० शृङ्खला अन्तर्गत दोस्रो खेलमा अस्ट्रेलियालाई ४४ रनले पराजित गरेको छ । जितसँगै पाँच खेलको शृङ्खलामा भारतले २–० को अग्रता बनाएको छ ।थिरुवनन्तपुरममा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ […]

सोमवार, मंसिर ११, २०८०

म्याग्दी। बेनीबाट २१ दिनअघि हराएकी एक युवतीको शव पर्वतको मल्लाजस्थित भीरमा भेटिएको छ। गत कात्तिक २१ गतेदेखि बेनीबाट हराएकी म‌गला गाउँपालिका–३ बरंजाकी ३० वर्षीया पुष्पा सापकोटाको शव आइतबार पर्वतको जलजला गाउँपालिका–३ मा पर्ने ठूलो सल्लेरी […]

सोमवार, मंसिर ११, २०८०

हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ। आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको हो।​अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा […]

सोमवार, मंसिर ११, २०८०

काठमाडौँ । राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सात प्रदेशका सभामुख र उपसभामुख आज राती अष्ट्रेलिया जाँदै छन्। वित्तीय तथा प्रशासनिक विनियोजन सम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन भ्रमण कार्यक्रम अन्तर्गत अध्यक्ष तिमिल्सिना नेतृत्वको १२ सदस्यीय […]

आइतवार, मंसिर १०, २०८०

विराटनगर । नेकपा एमाले सचिव योगेश भट्टराई सवार गाडीमा ताप्लेजुङमा ढुंगा प्रहार भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङ्बाट फर्कने क्रममा पहिचान पक्षधरले फुङलिङ नगरपालिका—४ तोक्मेडाँडा बसपार्क नजिकै ढुंगा प्रहार गरेका हुन् । आइतबार ताप्लेजुङमा नेकपा […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ। सरकारले अयोजना गर्ने यो लगानी सम्मेलन तेस्रो संस्करण हो। आगामी वैशाख ९ र १० गते लगानी सम्मेलन गर्ने तयारी छ। यसका लागि अर्थ मन्त्रालयको संयोजनामा […]

आइतवार, मंसिर १०, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक करिब ४८ अंकले बढेको छ । आज नेप्से ४७.७५ अंकले बढेर १९०७.९५ को बिन्दुमा पुगेको छ । आज २९४ धितोपत्रको ६५ लाख ३० हजार […]

आइतवार, मंसिर १०, २०८०

धनकुटा । धनकुटा नगरपालिकाले सोमबार र मंगलबार नगर क्षेत्रमा सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले दुई दिन सार्वजनिक बिदा दिएको हो । धनकुटा नगर क्षेत्रमा मात्र बसोवास गर्ने आठपहरिया […]

आइतवार, मंसिर १०, २०८०