२०८३ जेठ १६ शनिवार , ०३:२४:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

धनगढी । बझाङमा १४किलो गाँजा र गाँजा बनाउन प्रयोग हुने कच्चा पदार्थसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।खप्तड छान्ना गाउँपालिका-७ को गोर्खालीका खड्कबहादुर खड्काको घरमा गाँजाको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले उनीसहित तीन जनालाई […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाण्डौ । भारत र अस्ट्रेलियाबीचको तेस्रो टी–२० क्रिकेट आज हुँदैछ । दुई देशबीच पाँच खेलको टी–२० शृङ्खलामा भारत २–० ले अगाडि छ । आजको खेल जितेका भारतले शृङ्खला जित्नेछ । यो शृङ्खलालाई जोगाउन अस्ट्रेलियालाई आज […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशभर […]

मङ्गलवार, मंसिर १२, २०८०

झापा । मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये १४ वटाको निर्माण सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका प्रमुख गोपालप्रसाद खकुरेलका अनुसार बाँकी रहेका अधिकांश पुलको समेत मूल संरचनाको काम […]

मङ्गलवार, मंसिर १२, २०८०

नोम पेन्ह । उत्तरपश्चिम कम्बोडियाको सिम रीप प्रान्तको कुलेन माउन्टेनको सडकमा पिकअप ट्रक पल्टिँदा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । स्वे लेउ जिल्लाका प्रहरी प्रमुख यिप युङछ्याङले दिएको […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । नवप्रवेशी स्पोर्टिङ इलाम एफसीले नेपाल सुपर लिगमा पहिलो जित हात पारेको छ। इलामले अञ्जन विष्ट नेतृत्वको झापा एफसीलाई एक-शून्य गोलले पराजित गरेको हो। इलामको जितमा अमाथा एनडअले निर्णायक गोल गरे।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार […]

मङ्गलवार, मंसिर १२, २०८०

बर्दिया । बारबर्दिया नगरपालिका–९ सतखलुवा तालनजिक बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन्। भारतीय नागरिक ४५ वर्षीय अनिल शर्मा घाइते भएको प्रहरीले जनाएको छ। उनलाई सोमबार बर्दिया राष्ट्रिय निकुञ्ज नजिक सामुदायिक वनमा बाघले आक्रमण गरेको […]

मङ्गलवार, मंसिर १२, २०८०

काठमाडौं । नेपाल सुपर लिग ९एनएसएल०को दोस्रो संस्करणमा झापा एफसी र स्पोर्टिङ इलाम डे मेची एफसीबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टिमले गोलका अवसर […]

सोमवार, मंसिर ११, २०८०

वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा नातिले लाठी प्रहार गर्दा हजुरबुबाको मृत्यु भएको छ। छोरीका छोरा (नाति) ३६ वर्षीय कृष्णबहादुर खड्काले कोदो चुट्ने लाठी ८२ वर्षीय हजुरबुबा लक्ष्मण लामामाथि प्रहार गर्दा उनको मृत्यु भएको हो। छिमेकीको […]

सोमवार, मंसिर ११, २०८०

विराटनगर । विराटनगरमा पुस ६ गते देखि अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी आयोजना हुने भएको छ। मोरङ व्यापार संघले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी पुस ६ देखि १६ गते सम्म अन्तर्राष्ट्रिय कृषि, पर्यटन तथा […]

सोमवार, मंसिर ११, २०८०