२०८३ जेठ १४ बिहिवार , ०५:५२:३९ बजे

Sajhamanch

मिडियाबाट साभार

पाल्पा । पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौ । दरबारको कथा समेटेर नेपाली फिल्म ‘राजमहल’ निर्माणको घोषणा गरिएको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा कलाकारको ‘लाइनअप’ सार्वजनिक गर्दै फिल्म बनाउने जानकारी दिइयो ।सविनकुमार तोलाङ्गीको डेब्यु निर्देशन रहने फिल्मको शीर्ष भूमिकामा रमेश उपेती, […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले रिक्त विभिन्न पदपूर्तिका लागि आवेदन माग गरेको छ । रिक्त रहेका पदहरू खुला प्रतियोगिताद्वारा पूर्ति गर्नुपर्ने भएकाले योग्य नेपाली नागरिकले आवेदन दिन सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।आज एक सूचना […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । सामाजिक सुरक्षा कोषले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । लोक सेवा आयोगबाट लिइने आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाका कोषले दरखास्त माग गरेको हो ।तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरूले कोषको अनलाइन दरखास्त […]

शुक्रवार, पौष ६, २०८०

चेक गणतन्त्रको प्रागस्थित चार्ल्स विश्वविद्यालयमा गोली प्रहार गरी १० जनाको हत्या गरिएको छ। एक बन्दुकधारीले गोली प्रहार गरी १४ जनाको हत्या गरेको सञ्चारमाध्यमले जनाएका छन्।घटनामा २० जना घाइते भएका छन्। २४ वर्षीय ती बन्दुकधारीले विश्वविद्यालयमा […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा शुक्रबार दुई खेल हुँदैछ। दशरथ रंगशालामा दिउँसो १ बजे शुरु हुने पहिलो खेलमा पोखरा थण्डर्स र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ।शीर्ष स्थानको पोखरा सात खेलबाट १४ अंक सहित तालिकाको शीर्ष […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि अर्थ मन्त्रालयले ९ लाख ९५ हजार ९३५ रुपैयाँ निकासा गरेको छ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म दिइएको आर्थिक सहायताको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री तथा […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई बर्खास्त गर्न माग गरेको छ । बिहीबार एक विज्ञप्तिमार्फत राप्रपाले संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । नेपाली कांग्रेसका मधेस सभापति कृष्ण यादवले पार्टी संगठन एकलौटी ढंगले चलाएको र सम्हालेको मन्त्रालयका कामकारबाहीमा अनियमितता गरेको भन्दै नेता शेखर कोइराला पक्षका नेताहरूले विरोध गरेका छन्। सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै ज्ञापन पत्रसहित […]

बिहिवार, पौष ५, २०८०

धनगढी । कैलालीमा संरक्षित वन्यजन्तु कस्तुरीको बिनासहित एक जनालाई पक्राउ गरिएको छ । प्रदेश प्रहरी कार्यालयको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तुरीको बिनासहित सोही ठाउँ बस्ने ४५ वर्षीय दानबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको […]

बिहिवार, पौष ५, २०८०