२०८३ जेठ १४ बिहिवार , ०५:०८:५० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा एउटा प्रहरी चौकी […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकालको एक वर्ष पुगेलगत्तै ‘बोल्ड डिसिजन’ लिने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्मित ४०० केभी इनरुवा सबस्टेसन उद्घाटनका क्रममा शुक्रबार उनले आफू नयाँ ‘धक्का’को नजिक पुगेको […]

शुक्रवार, पौष ६, २०८०

झापा । वैदेशिक रोजगारीका लागि दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्दार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । भद्रपुर नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शीष्टाचार भेटवार्ता गरेका छन्। शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल विदेशमन्त्री मोहम्मद उवैस मोहम्मद अली साब्रीले शीष्टाचार भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपति […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विदेशी सहयोगहरूको सही सदुपयोग हुनुपर्नेमा जोड दिएका छन् । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विदेशी संघसंस्थाहरुले आफ्नो उद्देश्य पूरा गर्नका लागि सहयोगका कार्यक्रमहरू ल्याइरहने क्रम […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोसी प्रदेश र गण्डकी प्रदेशले जित निकालेका छन् । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कोसीले वाग्मती प्रदेशलाई आठ विकेटले हरायो । वाग्मतीले प्रस्तुत गरेको ८८ […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले गाजामा शान्तिका निम्ति आह्वान गरेका छन् । इजरायल र हमासबीच चलिरहेको द्वन्द्वले विगत साढे दुई महिनामा २० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिइसकेको छ । उनले तत्काल लडाइँ अन्त्य गर्न […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशले लगातार दोस्रो खेल जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा कोशीले बागमती प्रदेशलाई ८ विकेटले हराएको हो । कोशीलाई जिताउन काजल श्रेष्ठ र अप्सरी […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शुक्रबार पोखरा थन्डर्स र धनगढी एफसीबीच खेल हुँदैछ । यो अंक तालिकाको शीर्ष दुई स्थानमा रहेका टिमबीचको खेल हुनेछ । दशरथ रंगशालमा हुने यस खेलसँग जोडिएका तथ्यांक यस […]

शुक्रवार, पौष ६, २०८०

सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रूपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्। सुनसरीस्थित इनरूवा सबस्टेशनको शुक्रवार उद्घाटन गर्दै उनले सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै […]

शुक्रवार, पौष ६, २०८०