२०८३ जेठ १४ बिहिवार , ०५:०८:५१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पश्चिमी मंगोलियाको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ । यस वर्षकै यो सबैभन्दा बढी चिसो भएको देशको मौसम अनुगमन एजेन्सीले जनाएको छ । गएको हप्ताको प्रारम्भदेखि रुसको साइबेरियाबाट सुरु भएको चिसो मंगोलियाका […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका छन्। शुक्रबार सुनसरीमा इनरूवा सब-स्टेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फेरि अर्को […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वाग्मतीले निर्धारित […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालको एक वर्ष पूरा भएपछि नयाँ ढङ्गले धक्का दिने गरी अघि बढ्ने बताएका छन्। शुक्रवार बिहान सुनसरीको भोक्राहा नरसिंहस्थित इनरुवा सबस्टेशनको उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन। ‘एक […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौँ । चेक गणराज्य (पराग्वे) को राजधानी प्रागमा एकजनाले गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ। राजधानी प्रागमा रहेको चार्ल्स विश्वविद्यालयमा एकजनाले अन्धाधुन्द गोली चलाउँदा अन्य २४ जना घाइते भएको प्रहरीले जनाएको छ। समाचार संस्था […]

शुक्रवार, पौष ६, २०८०

विराटनगर । मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो) २०२३’ को स्थानीय कर नतिरेको पाइएको छ । एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्दैछन् । एक्स्पो आयोजक समितिले स्थानीय […]

शुक्रवार, पौष ६, २०८०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पहिचानवादीले आफ्नो यात्रामा कोशी प्रदेशका सांसद र मन्त्रीलाई सहभागी नगराउन आग्रह गरेको छ । प्रधानमन्त्री प्रचण्ड ‘जनतासँग माओवादी स् विशेष रुपान्तरण अभियान’ अन्तरत मिक्लाजुङ गाउँपालिका– ५ खोलीटारमा हुने कार्यक्रममा […]

शुक्रवार, पौष ६, २०८०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे । शुक्रबार बिहान सुनसरीको […]

शुक्रवार, पौष ६, २०८०

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् […]

शुक्रवार, पौष ६, २०८०

काठमाडौं । देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको […]

शुक्रवार, पौष ६, २०८०