२०८३ जेठ १४ बिहिवार , ०५:५८:५७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पाकिस्तानको लाहोरमा खतरनाकस्तरको प्रदूषण हटाउन पहिलोपटक कृत्रिम वर्षाको प्रयोग गरिएको छ । लाहोरको मेगासिटीमा शनिबार वर्षा गराउने ‘क्लाउड–सिडिङ’ उपरकणसहितका विमानले उडान भरेको थियो । यो सहर विश्वकै सबैभन्दा धेरै हानिकारकस्तरको वायु प्रदूषण भएको […]

बिहिवार, पौष ५, २०८०

काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त ६ जना न्यायाधीशहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा न्यायाधीशहरुलाई प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ गराएका […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै नेपाल सनातन धर्म संस्कृति संगठनहरुले आन्दोलन गरेका छन् ।बिहीवार उनीहरुले बुधवार मन्त्री किराँतीले एक सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राजीनामा माग गरेका […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । लगातार बढेको ७ कारोबार दिनपछि सेयर बजारमा बिहीबार (आठौं दिन) ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३२ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २१०९ विन्दुमा कायम […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो । आज बिहानको न्यूनतम तापक्रम […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदानस्थल तथा मतदान केन्द्र तोकिएको छ । माघ ११ गते हुने निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदानस्थल र सोही मतदानस्थलमा दुई–दुईवटा मतदान केन्द्र तोकिएको हो । निर्वाचनका लागि […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को क्लब ललितपुर सिटी एफसीका सहायक प्रशिक्षक रविन्द्र सिलाकार प्रतिबन्धमा परेका छन् । प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट ९एनएसईएम०ले बिहीबार एक विज्ञप्ति जारी गर्दै ललितपुरका सहायक प्रशिक्षक सिलाकारलाई […]

बिहिवार, पौष ५, २०८०

उदयपुर । झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई जन्मकैदको सजाय सुनाइएको छ। ०७८ साउन १३ गते घरबाट बेपत्ता भएकी त्रियुगा नगरपालिका ६ मोहनपुरकी १६ वर्षीया कृशला चौधरीका हत्या […]

बिहिवार, पौष ५, २०८०

चीन । उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। अन्य १३ जना घाइते भएका छन्। स्थानीय समय अनुसार बुधवार दिउँसो ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भाग स्थित कोईला […]

बिहिवार, पौष ५, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र श्रीलंकाली समकक्षी मोहम्मद उवैस मेहम्मद अली साब्रीबीच सार्क र बिमस्टेकलाई बलियो बनाएर लैजानेबारेमा छलफल भएको छ । बिहीवार काठमाडौंमा भएको दुई मन्त्रीबीचको छलफलमा क्षेत्रीय संगठनहरु सार्क र बिमस्टेकलाई बलियो […]

बिहिवार, पौष ५, २०८०