काठमाडौं । प्रधानमन्त्री प्रचण्ड जाने भनिएको क्रिसमस फेस्टिभलमा उनको प्रतिनिधित्व गर्दै पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्ययन मन्त्री सुदन किराती आफ्नै बोलीका कारण विवादमा तानिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड नै आउने […]
काठमाडौं । ६ वर्षअघि अप्सरा भन्ने नारायणी तिमिल्सिनाको हत्या गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङका शिवराज अधिकारी र अर्घाखाँचीका जगत विक छन् । शिवराज अर्कै मुद्दामा केन्द्रीय कारागारमा थिए […]
काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा बागमतीले मधेश प्रदेशलाई २८ रनले हरायो । जितका लागि ११८ रनको लक्ष्य पछ्याएको मधेशले […]
काठमाडौं । क्रिस्चियन धर्मको विरोध गर्नेलाई हतकडी लगाउनु पर्छ भनेकोमा संसदीय समितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको आलोचना भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले मन्त्री किरातीले द्वन्द्व […]
काठमाडौं । नेपाल सुपर लिगमा बिहीबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्स र वीरगञ्ज युनाइटेड भिड्दै छन् । यस खेलसँगै प्रतियोगितामा सातौं चरणको खेल समाप्त हुनेछ र प्रतियोगिता आठौं तथा अन्तिम चरणमा प्रवेश गर्नेछ । दशरथ रंगशालामा […]
काठमाडौं । भारतको केरलामा कोभिड–१९ को नयाँ भेरियन्ट जेएन वानका पहिलो बिरामी फेला परे लगत्तै त्यहाँ ३ जनाको मृत्यु भएको छ । भारत भरमा सबैभन्दा धेरै संक्रमित केरलामा नै रहेका भारतीय सञ्चार माध्यमले जनाएका छन् […]
सुर्खेत । गत कात्तिक १७ गते मध्यरातमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित जिल्लाहरूमा कृषितर्फ करिब १० करोड रूपैयाँ बराबरको क्षति भएको छ। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भूकम्प प्रभावित जाजरकोट, […]
विराटनगर । शिवम् अर्गनाइजेसनले मोरङको बुढीगंगा गाँउपालिका वडा नम्बर १ मा २०० शय्या क्षमताको अस्पताल निर्माण गर्ने भएको छ । अर्गनाइजेसनले ३०० शय्यासम्म विस्तार गर्ने लक्ष्य लिएको छ । नेपाल सरकारबाट निर्धारित गरिएको आवश्यक कानुनी […]
इलाम । इलाममा यस वर्ष धान उत्पादन बढेको छ। यस वर्ष गत वर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले बताए। उनका अनुसार यस वर्ष ४९ हजार […]
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफुले सबै धर्मको समान अधिकार रहेको भन्ने भावको अभिव्यक्तिलाई बङ्गाएर अतिरञ्जित गरेको बताएका छन्। क्रिश्चियन धर्म नमान्ने भनेर हैन, क्रिश्चियनको अस्तित्वलाई नमाने त्यो काम संविधान विरोधी हुने […]