काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार काठमाडौं आउने भएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको औपचारिक घोषणा गरेको हो । नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी […]
काठमाडौं । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन।१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ । हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको सुन आज घटेर एक लाख २० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । […]
टोकियो । जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा मंगलबार साँझ जापानको तटरक्षक विमान र जापान एयरलाइन्स (जेएएल) यात्रुबाहक विमान एकआपसमा ठोक्किएर भएको दुर्घटनाको कारणबारे अनुसन्धान सुरू गरिएको जापानको यातायातसम्बद्ध अधिकारीहरूले बताएका छन् । दुर्घटनामा पाँचजनाको मृत्यु […]
पोखरा । परराष्ट्र मन्त्रालयको काउन्सिलर विभागबाट सोमबार रुस–युक्रेन युद्धमा स्याङ्जाका हरि अर्याल मारिएको आधिकारिक जानकारी आउनुभन्दा १५ दिनअगाडि नै गाउँमा गाइँगुइँ चलिसकेको थियो । मंगलबार विभागले वालिङ नगरपालिका १४ का वडा अध्यक्ष बोधराज कुँवर ९राजु० […]
काठमाडौँ । एमजी कम्पनीको विद्युतीय गाडीमा आगलागी भएको घटना बाहिर आएको छ । राजधानीको बूढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा एकाएक आगलागी भएको हो । उक्त […]
काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट […]
काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट […]
काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर […]
काठमाडौ । काभ्रेमा चितुवाले मारिएको आशंका गरिएको एक वृद्धाको हत्या भएको खुलेको छ। गत मंसिर ३० गते मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा स्थानीय ६५ वर्षीया कान्छी दमाई मृत भेटिएकी थिइन्। टाउकोमा कोतरेको जस्तो घाउ […]