२०८३ जेठ १३ बुधवार , ०१:११:२७ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौ । काभ्रेमा चितुवाले मारिएको आशंका गरिएको एक वृद्धाको हत्या भएको खुलेको छ। गत मंसिर ३० गते मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा स्थानीय ६५ वर्षीया कान्छी दमाई मृत भेटिएकी थिइन्। टाउकोमा कोतरेको जस्तो घाउ […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । न्याय सेवा आयोगले न्यायपरिषदका सचिव देवेन्द्रराज ढकाललाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गरेको छ । आज बसेको आयोगको बैठकले उनलाई मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको हो । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर […]

बुधवार, पौष १८, २०८०

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा विगत तीन महिनादेखि तनावपूर्ण अवस्थामा छ । सम्बन्धनको विषयलाई लिएर प्राध्यापक र विद्यार्थी सङ्गठनहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दा उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंहले निवासबाट नै विश्वविद्यालय चलाइरहेका छन् । अझ […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ पूर्व–पश्चिम राजमार्गको थानाभर्‍याङमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवानको मृत्यु भएको छ। अरु तीन जना घाइते भएका छन्। हेटौंडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकको ठक्करबाट डडेलधुरा आलिताल गाउँपालिका—६ […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । जापानको इशिकावा प्रान्तमा सोमबार गएको शक्तिशाली भूकम्पमा ज्यान गुमाउनेको संख्या ६२ पुगेको छ । बुधबार सरकारी अधिकारीले ६२ जनाको मृत्यु भएको जनाएका छन् । तीन सयभन्दा बढी मानिस घाइते भएका छन् । घाइतेमध्ये […]

बुधवार, पौष १८, २०८०

इलाम । आन्दोलनरत पहिचानवादी पाँच संस्थाले आज बिहानैदेखि मेची राजमार्ग बन्द भएको छ। कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै आन्दोलनरत समूहले आह्वान गरेको बन्दका कारण आज बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको छ। आफ्ना […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । जापानको हानेदा विमानस्थलमा भएको दुर्घटनापछि त्यहाँबाट हुने सबै उडानहरु रुद्ध भएका छन् । उडान रद्द हुँदा समस्यामा परेका यात्रुहरुका लागि सरकारले थप बुलेट ट्रेनको व्यवस्था गरेको छ । मंगलबार हानेदा एयरपोर्टमा जापान एयरलाइन्सको […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्यको भागबन्डाका लागि नेपाली कांग्रेस र माओवादीले आज पनि छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुईपक्षीय छलफल भइरहेको छ । मंगलबार पनि दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको थियो । […]

बुधवार, पौष १८, २०८०

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि बुधबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेशबिच भिडन्त हुँदै छ । फाइनल खेल नेपाल समय अनुसार, बिहान ११ः०० बजे कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ […]

बुधवार, पौष १८, २०८०