२०८३ जेठ १३ बुधवार , ०१:५९:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । तराईका अधिकांश भू–भागमा हुस्सु र कुहिरो लागेको छ […]

बुधवार, पौष १८, २०८०

काठमाडौँ । रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं. १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद […]

बुधवार, पौष १८, २०८०

काठमाडौं । जापान एयरलाइन्सको विमानमा आगलागी हुँदा पाँचजनाको मृत्यु भएको छ । उक्त विमान अवतरणका क्रममा कोस्ट गार्डको विमानसँग ठोक्किएपछि आगलागी भएको थियो । मंगलबार साँझ टोकियोस्थित हानेदा विमानस्थलमा भएको घटनामा कोस्ट गार्डको विमानमा सवार […]

मङ्गलवार, पौष १७, २०८०

बुटवल । बुटवलमा बसको ठक्करबाट मंगलबार साइकल यात्रीको मृत्यु भएको छ । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले मिलनचोकमा ठक्कर दिँदा साइकलयात्री अन्दाजी ४० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। […]

मङ्गलवार, पौष १७, २०८०

विराटनगर । इटहरी उपमहानगरपालिकाका ३६ जना नगर प्रहरी आज दीक्षित भएका छन्। इटहरी रंगशालामा आभारभूत तालिममा सहभागी ३६ जना नगर प्रहरीहरूलाई दीक्षित गरिएको उपमहामनगरले जनाएको छ। उनीहरूलाई इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, सुनसरीका प्रमुख जिल्ला […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणमा आउन लागेका छन्। नेपाल परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी बिहीवार नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भारतीय वायु सेनाको विशेष विमानबाट उनको […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भनेर १० करोडभन्दा बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक ललितपुर, कोन्ज्योसोम गाउँपालिका-१ का […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । सातको दोस्रो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक ३०.०५ अंकले घटेको छ । आज नेप्से १.४५ प्रतिशतले घटेर २०३०.१० विन्दुमा कायम भएको छ । ३०५ धितोपत्रको एक करोड १० लाख ६९ हजार […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । जापान एयरलाइन्सको एउटा विमानमा आगलागी भएको छ । टोकियोस्थित हानेदा विमानस्थलमा अवतरणका क्रममा विमानमा आगलागी भएको हो । मंगलबार साँझ यो घटना भएको जापानको सार्वजनिक प्रसारक एनएचकेले जनाएको छ । घटनास्थलबाट सार्वजनिक तस्बिरमा […]

मङ्गलवार, पौष १७, २०८०

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उत्पन्न तनाव अझ साम्य भएको छैन । राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताले धरान उपमहानगरमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न माग […]

मङ्गलवार, पौष १७, २०८०