२०८३ जेठ १३ बुधवार , ०७:३१:२३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । इजरायलले उत्तरी गाजामा हमासको नियन्त्रणमा रहेको केन्द्रलाई नष्ट पारेको दावी गरेको छ। इजरायली सेनाले उत्तरी गाजा पट्टीमा हमासको कमान्डमा रहेको संरचनालाई नष्ट पार्न सफल भएको बताएको हो। बीबीसीका अनुसार इजरायली सेनाका प्रवक्ता डेनियल […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । जाजरकोट भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २७ करोड ९९ लाख ८१ हजार ३६८ रुपैयाँ जम्मा भएको छ । हालसम्म १२० भन्दा बढी व्यक्ति तथा संस्थाले भूकम्पपीडितलाई सहयोग उपलब्ध गराउन कोषमा उक्त रकम […]

आइतवार, पौष २२, २०८०

जनकपुरधाम । सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको विषयामा आइतबार पुनस् तनाव भएको छ । स्थानीय बासिन्दाले इलाका प्रहरी कार्यालय बरहथवा र बरहथवा नगरपालिकाकी मेयर कल्पना कुमारी कटवालको घरमा ढुंगामुढा गरेपछि अवस्था तनावपूर्ण भएको हो […]

आइतवार, पौष २२, २०८०

विराटनगर । कोसी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कानुन व्यवसायी रुपेश कोइराला नियुक्त भएका छन् । मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लव घिमिरेले सरकारको कानुनी सल्लाहकारको रूपमा कोइरालालाई मुख्यमन्त्री केदार कार्कीले आज नियुक्त गरेको जानकारी दिए । कोइराला […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले आज दिउँसो पौने १ बजेदेखि भोलि बिहान ८ बजेसम्मका निम्ति कर्फ्यु आदेश जारी गरेका हुन् । […]

आइतवार, पौष २२, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना श्रीलंकन महिला पक्राउ परेकी छिन्। ब्रा र पेण्टीमा धुलो बनाएर सुन ल्याएको अवस्थामा श्रीलंकन महिला कान्थामात्रे काभास्कर पक्राउ परेकी हुन्। दुबईबाट नेपाल आएकी ती महिलालाई शनिवार […]

आइतवार, पौष २२, २०८०

जापान । मध्यजापानमा गएको विनाशकारी भूकम्पका कारण पाँच दिनदेखि भग्नावशेषमा फसेकी ९० वर्षभन्दा बढी उमेरकी महिलालाई शनिबार उद्धार गरिएको छ । सरकारले उद्धार प्रयास जारी राखिएको जनाएको छ । तर, वर्षा र आँधीबेहरीका कारण आइतबार […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । सत्ता गठबन्धनका दलहरुले राष्ट्रिय सभाका १९ सिटमा भागबण्डा टुंगो लगाएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सिट बाँडफाँट टुंगो लगाएको हो । बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले दिएको […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । नेकपा (एमाले)ले राष्ट्रियसभाको उमेदवारको टुंगो लगाउँदैछ । उमेदवारको नामावली आजै सार्वजनिक गर्ने तयारी गरेको छ । शुक्रबारको सचिवालय बैठकले उमेदवारको विषयमा छलफल गरेपनि क्लष्टर मिलाउन बाँकी राखिएको थियो । बैठकले उमेदवारको टुंगो लगाउने […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । नेपालबाट भारतीय भूमी हुँदै बंगलादेशमा विद्युत निर्यात गर्न त्रिपक्षीय सम्झौताको तयारी गरिएको छ । नेपाल–भारत ऊर्जा सचिवस्तरीय समिति (जेएससी)को ११ औं बैठकले भारतको प्रसारण लाइन प्रणाली प्रयोग गर्दै नेपालबाट ४० मेगावाट विद्युत बंगलादेश […]

आइतवार, पौष २२, २०८०