२०८३ जेठ १३ बुधवार , ०६:२२:३६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । माघ ११ गते बिहीवारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्वीकृत निर्वाचन कार्यक्रम अनुसार आइतबार सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिएको छ। सह-सचिव एवं प्रवक्ता शालिग्राम शर्मा […]

सोमवार, पौष २३, २०८०

काठमाडौं । मकवानपुरमा माछा मार्न भनी हिँडेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । वाग्मती गाउँपालिका–४, झुरझुरेका ३५ वर्षीय गोपाल थिङ मृत फेला परेका हुन् । उनी आइतबार अपराह्न करिब ४ बजे घरबाट निस्किएका […]

सोमवार, पौष २३, २०८०

झापा । वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा मलेसिया गएका थिए । ‘२२ वर्षको हुँदा मलेसिया गएको थियो’, […]

सोमवार, पौष २३, २०८०

काठमाडौँ राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते ३०२ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ । चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, […]

सोमवार, पौष २३, २०८०

काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना […]

सोमवार, पौष २३, २०८०

काठमाडौं । फिल्म ‘एनिमल’को बक्स अफिस सफलता मनाउन शनिबार बेलुका मुम्बईमा भव्य ‘सक्सेस पार्टी’को आयोजना गरियो । जहाँ फिल्मको कास्ट एण्ड क्रिउसहित अन्तर्राष्ट्रिय वितरक र प्रदर्शक सहभागी रहे । रणवीर कपुर, अनिल कपुर, रश्मिका मन्दाना, […]

सोमवार, पौष २३, २०८०

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टु्रगो लगाएको छ।लामो रस्साकस्सीपछि कांग्रेसले आज बिहान उम्मेदवार चयन रहेको हो।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अनुसार कोशीमा कृष्णप्रसाद सिटौला र मधेसमा आनन्द ढुंगानालाई उम्मेदवार बनाउने निर्णय […]

सोमवार, पौष २३, २०८०

आज देशका अधिकांश भू–भागमा मौसम सफा रहने छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी […]

सोमवार, पौष २३, २०८०

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत सोमबार उम्मेदवार मनोनयन हुँदै छ। निर्वाचन आयोगका अनुसार बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची छ।सोमबार दर्ता भएका उम्मेदवारको अन्तिम नामावली पुस २७ गते प्रकाशन […]

सोमवार, पौष २३, २०८०

बरहथवा । सर्लाही जिल्लाको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । प्राथमिक अस्पताल स्तरोन्नतिका विषयमा विवाद हुँदा भएको झडपमा एक जनाको मृत्यु भएपछि गत शुक्रबारदेखि बरहथवामा स्थानीयले प्रदर्शन जारी राखेका थिए । प्रदर्शन […]

आइतवार, पौष २२, २०८०