२०८३ जेठ १३ बुधवार , ०६:३५:४९ बजे

Sajhamanch

मिडियाबाट साभार

सुर्खेत । टिकट वितरणमा नेताहरु हावी भएको भन्दै हुम्लामा नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले राष्ट्रियसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिमकोट […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । भारतले सूर्यको अन्वेषणका लागि पठाएको मिसन प्रक्षेपण गरेको चार महिनापछि सूर्यको कक्षमा प्रवेश गरेको छ । भारतले गत सेप्टेम्बरमा सूर्यको बाहिरी तहको मापन र अवलोकन गर्ने उपकरणसहित आदित्य एल–१ मिसन प्रक्षेपण गरेको थियो […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ९ उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टी बैठकले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाले बागमतीमा चार वटै सिटमा उम्मेदवारी दिने भएको […]

आइतवार, पौष २२, २०८०

काठमाडौँ । सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूको प्रदर्शन साँझसम्म पनि जारी छ। शुक्रबारदेखि चलिरहेको आन्दोलन अहिले नियन्त्रण बाहिर छ। स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश तोडेर आक्रामक शैलीमा प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले प्रहरी कार्यालयमा पेट्रोल बम, बियरको बोतल, […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो तर्फबाट राष्ट्रियसभा सदस्यको उमेदवार छानेको छ । आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट एक उमेदवारको नाम टुंग्याइएको हो । पार्टीका तर्फबाट रौतहटकी पूजा चौधरीलाई उमेदवार बनाउने निर्णय गरिएको […]

आइतवार, पौष २२, २०८०

सर्लाही । सर्लाहीको बरहथवामा आन्दोलनकारीहरूले प्रदर्शन जारी राखेका छन्। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको भएता पनि आदेशको अवज्ञा गर्दै प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले कर्फ्यु तोड्दै इलाका प्रहरी कार्यालयमा समेत पेट्रोल बमको प्रहार गरेका छन्। […]

आइतवार, पौष २२, २०८०

काठमाडौं । सत्ताको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र)ले राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट उमेदवारको नाम तय गरिएको हो । कोसी प्रदेशको सिटमा महिला कोटातर्फ चम्मादेवी […]

आइतवार, पौष २२, २०८०

काठमाडौ । काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा अध्यक्षमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई ल्याउने तयारी गरेका छन्। झापाका सिटौलालाई राष्ट्रिय सभामा ल्याएर अध्यक्ष बनाउने देउवाको तयारी छ। सिटौला आइतबार साँझ गृह नगर जाँदै छन्। र, […]

आइतवार, पौष २२, २०८०

काठमाडौँ । युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ। यसअघि वैदेशिक रोजगार विभागले रुस र युक्रेनका लागि श्रम स्वीकृति दिंदै आएको थियो। सरकारले यी दुवै देशका लागि अब अर्को सूचना […]

आइतवार, पौष २२, २०८०

काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका बागमती प्रदेशबाट उम्मेदवार टुंगो लगाएको छ। एमालेले बागमती प्रदेशका लागि दोलखाकी रोचकुमारी चौलागाईं, काठमाडौंका विवेक देवकोटा, धादिङका ध्रुव विश्वकर्मा र चितवनका निर्मल पौडेलको नाम टुंगो लगाएको हो। नेकपा […]

आइतवार, पौष २२, २०८०