२०८३ जेठ ९ शनिवार , ०३:०२:१३ बजे

Sajhamanch

मिडियाबाट साभार

कोशी प्रदेश सभाकी पूर्वसांसद विन्दिया कार्की प्रदेश खेलकुद विकास बोर्ड उपाध्यक्ष नियुक्त भएकी छन्। कोशी प्रदेश सरकारले कार्कीलाई आज नियुक्त गरेको हो। शुक्रबारको प्रदेश मन्त्रिपरिषद् बैठकले कार्कीलाई रिक्त रहेको प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आज घटेको छ । आज सुनको भाउ १ हजार ३ सयले घटेर तोलाको १ लाख २६ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन शुरु भएको छ । ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि स् हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ सम्मेलन आजदेखि काठमाण्डौमा शुरु भएको हो । महिला न्यायाधीशको समस्या, चुनौती […]

शुक्रवार, चैत ९, २०८०

झापा । सशस्त्र प्रहरीले अवैध रुपमा नेपाल प्रवेश गरेको एक नाइजेरियन नागरिकसहित दुईजनालाई पक्राउ गरेको छ । झापास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट तिरिङले बिहीबार बिहान पौने ९ बजे पैदल गस्ती क्रममा नाइजेरियन […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ। एकीकृत समाजवादीले ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक आह्वान गरेको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठानिक र विधान […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा बिहीबार राति चार जना खेलाडीले डेब्यू गरेका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणअन्तर्गत बहराइविरूद्धको खेलमा नेपाली टिमबाट डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई तथा फरवार्डद्वय समिर […]

शुक्रवार, चैत ९, २०८०

इलाम। इलामको माई नगरपालिका–९ चिसापानीका किसान श्रीमान् राईले करिब ५० रोपनी जग्गामा सुपारी खेती गरेका छन्। उनको सुपारी बगानमा पाँच हजार बोट छन्। केहीमा फल लागेको छ भने केही फल्ने अवस्थामा छन्, उनले भने, व्यापारी […]

शुक्रवार, चैत ९, २०८०

बिर्तामोड । झापाको मेचीनगर र कनकाईबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार मेचीनगर–६ स्थित मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इप्रका काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतको पानीट्याङकीबाट नेपालतर्फ सिटीमा आउँदै गरेका […]

शुक्रवार, चैत ९, २०८०

बिर्तामोड । झापामा अनुचित लेनदेन अर्थात् मिटरब्याज लिनेहरूमाथि कानुनी कारबाही सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय दमकमा दर्ता भएका मिटर ब्याजसम्बन्धी निवेदन र जाहेरीउपर कारबाही सुरु गरिएको […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले गठन गरेको आयोग खारेज गर्ने निर्णय गरेको हो । देउवा नेतृत्वको सरकारले २०७८ भदौमा केशव निरौलाको […]

शुक्रवार, चैत ९, २०८०