२०८३ जेठ ९ शनिवार , ०२:०३:३० बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । थाइल्याण्डमा अलपत्र परेका १३ नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।थाइल्याण्ड र म्यानमारको सीमानजिक म्यावड्डीमा लामो समयदेखि अलपत्र परेका १३ जनाको उद्धार गरी नेपाल पठाएको थाइल्याण्डस्थित नेपाली राजदूतावासले जनाएको हो। शुक्रबार विज्ञप्ति जारी गरी […]

शनिवार, चैत १०, २०८०

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा […]

शनिवार, चैत १०, २०८०

पोखरा । एक महिलाले सुपारी दिएर श्रीमान‍्को हत्या गराएकी छन् । कास्कीको सिक्लेसमा मृत फेला परेका रामलाल तामाङलाई उनकै श्रीमती कान्छीमाया भनेर चिनिने च्याङमा तामाङले तीनजना पुरुषलाई हत्याको सुपारी दिएकी थिइन् । चारैजनालाई प्रहरीले पक्राउ […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौँ । सरकारले अनुचित लेनदेन तथा मिटरब्याज अपराध नियन्त्रणका लागि जाँचबुझ आयोग गठन गरेको छ। चैत्र ८ गते बसेको मन्त्रीपरिषद् बैठकले सो अपराध नियन्त्रणका लागि उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा पूर्वएआईजी पुस्कर कार्की र […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । लोसपा छाडेर नयाँ अभियान थालेका नेता राजेन्द्र महतोले आफू उक्त दलबाट निष्काशित भएको घोषणाप्रति आश्चर्य प्रकट गरेका छन् । आफूले पार्टी नै छाडिसकेको अवस्थामा निष्काशन घोषणाको कुनै अर्थ नहुने उनको भनाइ छ । […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ। नेकपा (माओवादी केन्द्र) नेतृत्वको समाजवादी मोर्चामा एमालेलाई पनि सहभागी गराउने जिम्मेवारी लिएका प्रधानमन्त्री दाहालसँग ओलीले मुलुकको पछिल्लो […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सातै प्रदेशमा स्थानीय उत्पादनको प्रवर्द्धन हुनेगरी निर्यात गृह खोल्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी समक्ष आग्रह गरेको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले उद्योगमन्त्री […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभएको छ । आज चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई सम्बोधन गर्दै उहाँले अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो । […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेले सचिवालय बैठक बोलाएको छ । चैत ११ गतेका लागि बैठक बोलाइएको एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । […]

शुक्रवार, चैत ९, २०८०

काठमाडौँ। गाजामा युद्धविरामको विषयमा आज संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मामा मतदान हुँदैछ। गाजामा युद्धविरामका लागि पटक–पटक गरिएको आह्वानलाई अवरुद्ध गर्दै आएको संयुक्त राज्य अमेरिकाले ‘तत्काल युद्धविराम’ को आवश्यकताबारे आज संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा प्रस्तावको मस्यौदा पेश […]

शुक्रवार, चैत ९, २०८०