काठमाडौं । पाँच वर्षभित्र तोकिएकै मितिमा सक्ने भने पनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत एमसीए नेपालका परियोजना प्रक्रियाकै चरणमा अल्झिएका छन् । विद्युत् प्रसारण लाइन र सडक निर्माणका दुवै योजनामा सात महिना बित्न लाग्दा पनि […]
धनगढी । कैलालीमा एक जना मृत अवस्थामा भेटिएका छन् । मोहन्याल गाउँपालिका-३ सांघुरे खोलामा सुर्खेतको चौकुने गाउँपालिका-३ का ४२ वर्षीय भक्तबहादुर राना मगर मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]
झापा । झापामा १४ वर्षमुनिका २५ बालबालिकामा क्षयरोगको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा फेला परेका नयाँ क्षयरोगीमध्ये २५ जना बालबालिका रहेका छन् । साउनदेखि पुसमसान्तसम्म पाँच सय ७० जना नयाँ क्षयरोगी […]
काठमाडौं । ९ किलो र ६० किलो सुन तस्करी प्रकरणमा अनुसन्धानमा संलग्न प्रहरी अधिकारी र कर्मचारीलाई कारबाही गर्न गृह मन्त्रालयले समिति बनाएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० ले गरेको छानबिन प्रतिवेदनले […]
अति प्रशोधित खानेकुराका कारण ह्दयघात, मोटोपना, मधुमेह, निद्रामा समस्या, डिप्रेसन, क्यान्सर लगायतका स्वास्थ्य समस्या आउने एक अध्ययनले देखाएको छ । विश्वका ९९ लाखभन्दा धेरै मानिसबाट सूचना सङ्कलन गरेर ब्रिटिश मेडिकल जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनले अतिप्रशोधित […]
काठमाडौं । आज हिमाली र पहाडी जिल्लाहरूमा होली हर्षोल्लासपूर्वक मनाईंदैछ । आज काठमाण्डौसहित देशभरका हिमाली र पहाडी क्षेत्रमा होली मनाउन शुरु भएको छ । वसन्तपुरमा होली मनाउनका लागि मानिसहरु जम्मा भएका छन् । चीरमा पूजा […]
कञ्चनपुर । विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखा परेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखा परेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको […]
काठमाडौं । क्षयरोग निवारण गरिब राष्ट्रहरू मात्रै नभइ सार्क क्षेत्रकै चुनौती बनेको छ । सार्क मुलुकहरूले सन् २०३० सम्ममा बर्सेनि थपिने क्षयारोगीको संख्या ८० प्रतिशतले र क्षयरोगका कारण हुने मृत्यु ९० प्रतिशतले घटाउने लक्ष्य राखेका […]
काठमाडौँ । फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्। कोरोनापछि बिस्तारै तंग्रिने तरखरमा रहेको पर्यटन क्षेत्रलाई फागु पर्वले थोरै भए पनि राहत दिने उनीहरूको बुझाइ छ। यसैक्रममा विभिन्न पर्यटकीय […]
काठमाडौं । सत्तारूढ नेकपा (एमाले) को सचिवालय बैठक आइतबार बस्दैछ। एमाले सचिवालय बैठक साढे ११ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बस्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका […]