काठमाडौं । होली खेलेर नुहाउने क्रममा सुनकोशी नदीमा बेपत्ता भएका बालबालिको खोजी सशस्त्र प्रहरी बलको गोताखोर परिचालन गरिएको छ । आइतबार उदयपुर त्रियुगा नगरपालिका-१४ ढाप्लाङस्थित सुनकोशी नदीमा तीन जना बालबालिका बेपत्ता भएका थिए । आइतबार […]
जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमा आज समापन हुँदै छ । आज बिहानैदेखि जनकपुरधामको अन्तरगृह परिक्रमा गरी १५ दिने पद यात्रा मिथिला मध्यमा परिक्रमा सम्पन्न हुन लागेको हो । मध्यमा तथा अन्तगृहम परिक्रममा यसवर्ष पनि हजारौं […]
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पाँच पटकको च्याम्पियन मुम्बइ इन्डियन्सलाई ६ रनले हराउँदै विजयी सुरुआत गरेको छ । गुजरात छाडेर मुम्बइको कप्तानको रुपमा फर्किएका हार्दिक पान्ड्याले पहिलो खेल हारबाट सुरुआत गरेका छन् […]
काठमाडौं । ललितपुरमा होली खेल्ने क्रममा दुई समूहबीच झडप हुँदा दुई जना युवाको मृत्यु भएको छ । आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप भएको थियो । झडपमा परी पाँचथर र सुनसरी घर भई धोलाहिटी […]
काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्सले आज नेपालसँग पहिलो ट्वान्टी–२० खेल खेल्दै छ । आयरल्यान्ड वुल्भ्ससँग नेपाली टिम पहिलो र दोस्रो ट्वान्टी–२० खेलमा रोहितकुमार पौडेलको […]
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ ।जल तथा मौसम विज्ञान विभागका […]
उदयपुर । आइतबार दिउँसो उदयपुर र खोटाङबीच भएर बग्ने सुन नदीमा पौडी खेल्ने क्रममा डुबेर त्रियुगा नगरपालिका-१४ साउनेका तीन जना बालबालिका बेपत्ता भएका छन्। साउने बजारस्थित चोकमै घर भएका बालबालिका होली खेल्दै नदी पुगेर पौडी […]
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो आठ महिनामा नेपालमा उद्योग स्थापनाका लागि कुल एक खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव भएको छ । उद्योग विभागका अनुसार २०८० साउनदेखि फागुन मसान्तसम्मको अवधिमा २५८ वटा उद्योग सञ्चालनका […]
काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार (आज) राति चीन जाँदै छन् । चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री श्रेष्ठ नौ दिनका निम्ति त्यसतर्फ जान लागेका हुन् । उनले चैत ११ देखि १९ गतेसम्म […]
काठमाडौं । आउँदो वैशाख २ गते चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा प्रतियोगिता गर्न लागिएको हो । नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए)को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप […]