२०८३ जेठ ८ शुक्रवार , ०४:१४:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दैछ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो […]

शनिवार, चैत १७, २०८०

काठमाडौं। न्यूनचापीय वायुको प्रभावका कारण शनिबार पनि देशका विभिन्न भूभागमा वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागका थोरै स्थान तथा बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित […]

शनिवार, चैत १७, २०८०

काठमाडौं । टी-२० श्रृङ्खला अन्तर्गत शनिबार नेपालले आयरल्याण्डविरुद्ध दोस्रो खेल खेल्दै छ। खेल दिउँसो दिउँसो १ बजे शुरु हुनेछ ।यसअघि हिजो भएको पहिलो खेलमा लोकश बमको सतकिय विस्फोटक ब्याटिङका बाबजुद नेपाल पराजित भएको छ। सिरिज […]

शनिवार, चैत १७, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध सात विकेटको सहज जित निकालेको छ । शुक्रबार एम चिन्नास्वामी रंगशालामा सम्पन्न खेलमा बेंगलुरुले प्रस्तुत गरेको १८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा […]

शनिवार, चैत १७, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तहमा अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपालीमा […]

शनिवार, चैत १७, २०८०

बेरुत । सिरियाको एलेप्पो प्रान्तमा इजरायलले शुक्रबार बिहान गरेको हवाई आक्रमणमा कम्तीमा ३६ सिरियाली सैनिकको मृत्यु भएको छ । सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले हेज्बुल्लाह विद्रोहीले हतियार राखेको आशंकामा इजरायलले उक्त आक्रमण गरेको जनाएको […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार ‘क्यालिब्रेसन फ्लाइट’ गरिएको छ । जसका कारण दुई घण्टा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । विमानस्थलमा दिउँसो १ देखि ३ बजेसम्म क्यालिब्रेसन फ्लाइट गरिएको थियो । उक्त […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौँ । टी–२० अभ्यास खेल अन्तर्गत शुक्रवार भएको खेलमा नेपाल ‘ए आयरल्यान्ड ‘ए’सँग २१ रनले पराजित भएको छ। लोकेश बमको शतकका बाबजुद पनि नेपालले यो खेल आफ्नो पक्षमा पार्न सकेन। नेपालले १९.३ ओभरको समाप्तिमा सबै […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना शिक्षकको मृत्यु भएको छ। शुक्रबार बिहान करिब सवा १ बजे महांकाल गाउँपालिका वडा नम्बर ४ स्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो। […]

शुक्रवार, चैत १६, २०८०

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन […]

शुक्रवार, चैत १६, २०८०