काठमाडौंको ठमेलबाट दुई जना विदेशी नागरिक कोकिनसहित पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेल जेपी मार्गस्थित एक होटलमा शंकास्पद रूपमा बसिरहेका दुई जना ब्राजिलियन नागरिकलाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको एसपी रामेश्वर कार्कीले […]
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले चैत १९ गते विश्वासको मत लिने भएका छन्। हाम्रो नेपाली पार्टी पनि सरकारमा सहभागी भएपछि सत्ता गठबन्धनको पक्षमा बहुमत पुर्याएर जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन्।गत फागुन २३ […]
काठमाडौं । आयरल्याण्ड वुल्भ्सविरूद्ध कमलसिंह ऐरीले पहिलो ओभरमै विकेट लिएका छन्। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिल बलिङ गरेको नेपालका लागि पहिलो ओभर बलिङ गर्न आएका ऐरीले ओभको दोस्रो बलमा विकेट लिएका हुन्। उनले आयरल्याण्ड […]
संयुक्त राष्ट्र सङ्घको सर्वोच्च अदालतले इजरायललाई गाजामा कुनै अवरोधविना राहत सामग्री र चिकित्सा सामग्री प्रवाह गर्न अनुमति दिन आदेश दिएको छ । इन्टरनेशनल कोर्ट अफ जस्टिस (आईसीजे) ले इजरायलले अब ढिला नगरि गाजामा विना अवरोध […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीका उत्तरपुस्तिका हराएका दुई विषयको परीक्षा यही चैत २१ गते गर्ने भएको छ। त्रिवि रजिस्ट्रारको कार्यालय, सूचना तथा जनसम्पर्क महाशाखाले बिहीबार प्रेस विज्ञप्ति निकालेर उत्तरपुस्तिका हराएका दुई विषयमा चैत २१ गते […]
काठमाडौंमा एक जना पेस्तोलसहित पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले एक जनालाई पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए। पक्राउ पर्नेमा ताप्लेजुङ नगरपालिका वडा नम्बर ९ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर ६ […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी र आदिवासी जनजाति विभागमा सदस्यहरू मनोनीत गरेका छन्। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल नेतृत्वमा रहेको सहकारी विभागमा सभापति देउवाले १० जना सदस्य मनोनीत गरेका […]
ईलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन। कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियो। नगरपालिकाले पढायो, शाहले भनिन्,जागिरको खोजीमा थिएँ,पालिकाले नै […]
काठमाडौँ — मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईंका नाममा रहेको हतियारको इजाजतपत्र र नवीकरणबारे छानबिन गर्न गृहमन्त्री रवि लामिछानेले छानबिन समिति गठन गरेका छन् । गृहमन्त्री लामिछानेले बिहीबार गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा ४ सदस्यीय छानबिन […]
काठमाडौं । मकवानपुरमा खुकुरी प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । मनहरी गाउँपालिका–३, हाँडीखोलाका २६ वर्षीय कृष्ण तामाङ बलले आफ्नो दाइमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट २८ वर्षीय कप्तान तामाङ बलको छाती, […]