२०८३ जेठ ८ शुक्रवार , १२:०४:१५ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । एशियाली विकास बैंकले यो वर्ष आर्थिक वृद्धिदर ३.६ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरेको छ। उत्पादनशील उद्योगको उत्पादन बढिरहेको, राष्ट्र बैंकले घरकर्जा र सेयर कर्जामा गरेको सहजीकरणका साथै कृषि र पर्यटन क्षेत्रको सुधारले आर्थिक वृद्धिदरमा […]

बिहिवार, चैत २९, २०८०

काठमाडौँ । नयाँ शैक्षिक सत्र २०८१ का लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने आदर्श वाक्यका साथ देशभर नै अभियान सुरु […]

बिहिवार, चैत २९, २०८०

भोजपुरमा दुधकोशी नदीमा पौडी खेल्न गएका दुई जना युवकको मृत्यु भएको छ। बुधबार दिउँसो १ बजेतिर आमचौक गाउँपालिका- १० स्थितमा दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले […]

बिहिवार, चैत २९, २०८०

भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरमा रहेको टौमढीबाट तान्न शुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । अस्ति मङ्गलवार दिउँसो ३ बजेदेखि तान्न शुरु गरेको रथ […]

बिहिवार, चैत २९, २०८०

डार्बिन । अस्ट्रेलियाको डार्बिन सहरमा आउँदो जुन १ तारिख शनिवार नेपाल फेस्टिभल २०२४ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थानीय नेपाली समुदायको सहकार्यमा यो फेस्टिभल […]

बिहिवार, चैत २९, २०८०

इसराइली हवाई आक्रमणमा परी हमासका शीर्ष नेता इस्माइल हानियाहका तीन छोरा मारिएका छन्। गजामा युद्धविराम गर्ने विषयमा पहल भइरहँदा इसराइली आक्रमणमा हमासका शीर्ष नेताका तीन छोराहरू मारिएका हुन्। इसराइलले बुधबार गजामा गरेको हवाई आक्रमणमा परी […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । सेवाग्राहीसँग १ लाख ५० हजार घुस लिएको आरोपमा पोखरा महानगरपालिकाको नगर कार्यापालिका कार्यालयमा कार्यरत सब-इन्जिनियररसहित २ जना पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग, पोखराबाट खटिएको टोलीले सब-इन्जिनियरर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं। इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँछ । मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ :४५ बजेदेखि खेल शुरु हुने छ । जारी आइपिएलमा […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगले एमबीबीएस तहको अधिकतम शुल्क ३५ लाख रुपैयाँ तोक्न सिफारिस गरेको छ । ६ वर्षपछि हिजो सार्वजनिक भएको आयोगको प्रतिवेदनमा एमबीबीएस तहको कार्यक्रमको शुल्क अधिकतम ३५ लाख रुपैयाँ तोक्ने सिफारिस […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र)को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री […]

बिहिवार, चैत २९, २०८०