काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया […]
काठमाडौं । उपनिर्वाचनका लागि आजबाट आचारसंहिता लागु हुने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले इलाम र बझाङमा आचारसंहिता लागु हुने भएको जानकारी दिए । “निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा […]
काठमाडौं । उपनिर्वाचन हुने इलाम २ र बझाङ १ मा केही दिन विद्यालय बन्द हुने भएको छ । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिले मतदान स्थल तथा केन्द्र विद्यालयलाई बनाउने निर्णय गरेको छ । यसका […]
काठमाडौं । ओमानमा हुने एसिसी प्रिमियर कपको लागि नेपालको १४ सदस्य टोली घोषणा भएको छ । एसिसी क्रिकेट काउन्सिल (एसिसी) ले अन्तिम १४ सदस्य टोली सार्वजनिक गरेकोछ । भारत भ्रमणमा परेका तीव्र गतिका बलर आकाश […]
इरानले सिरियाको दमास्कसमा नयाँ कन्सुलेट कार्यालय खोलेको छ । गएको हप्ता इजरायली आक्रमणबाट पुरानो कन्सुलेट कार्यालय ध्वस्त भएपछि आज इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहियानले सिरियाको राजधानी दमास्कसमा नयाँ कन्सुलेट भवनको उद्घाटन गर्नुभएको चिनियाँ समाचार संस्था […]
स्याङ्जा । आँधीखोलामा पौडी खेल्ने क्रममा डुबेर मंगलबार बिहान बालकको मृत्यु भएको छ । स्याङ्जाको गल्याङ प्रहरी चौकीका अनुसार, गल्याङ नगरपालिका–२, गराङ्दीका भरत रानाका १४ वर्षीय छोरा युनिकको मृत्यु भएको हो । ६ जना साथीहरू […]
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमापक नेप्से परिसूचक बढेको छ । नेप्से ९.१९ अंकले बढेर २०३६.०१ को विन्दुमा पुग्यो । १३ उपसमूहमध्ये यस दिन १० वटाको समूहगत सूचक बढेको छ । तीनवटाको […]
काठमाडौँ । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी कृषि सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसमेत ८ जना उपरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्याङ्गजाको गल्याङ्ग नगरपालिकामा रहेको पकवादी कृषि […]
काठमाडौं । राप्रपाको प्रदर्शनमा प्रहरीसँगको झडपमा परी राप्रपाका १४ जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० बुँदे माग राखेर प्रदर्शन गर्ने पक्रममा प्रहरीसँग झडप हुँदा राप्रपाकाका १४ जना घाइते […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ । ४० बुँदे माग राखेर आन्दोलन थालेको राप्रपाले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ । भृकुटीमण्डपबाट सुरू भएको प्रदर्शन भद्रकालीबाट सिंहदरबारतर्फ अगाडि […]