२०८३ जेठ ८ शुक्रवार , १२:३४:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं।  पोखरा महानगरपालिकामा कार्यरत सव–इन्जिनियर उषाकिरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवर घुससहित पक्राउ परेका छन्।उनीहरुलाई बुधबार साँझ १ लाख ५० हजार रूपैँया घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं ।  पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहँदा बिहीबार देशका केही भागमा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भागमा वर्षा हुने सम्भावना रहेको हो।बिहान कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली […]

बिहिवार, चैत २९, २०८०

काठमाडौं। इस्लाम धर्मावलम्बीले बिहीबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो […]

बिहिवार, चैत २९, २०८०

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका छन् । २६ चैतमा केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रका ५२ सांसदले […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औँ वार्षिकोत्सव समारोहमा उनले संविधानले प्रत्येक नागरिकको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पुग्नेगरी व्यवस्था […]

बुधवार, चैत २८, २०८०

काठ्माडौं । भारतको उत्तराखण्डमा भएको दुर्घटनामा परी मृत्यु हुने नपालीको सङ्ख्या ९ पुगेको छ।बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार बाँके बाहेक बर्दियाका पनि २ जनाको उक्त दुर्घटनामा परी मृत्यु भएको हो। योसँगै उत्तराखण्ड दुर्घटनामा […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुईजनाको उमेदवारी दर्ता भएको छ । नेकपा (एमाले)की विमला घिमिरे र नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले उमेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनका […]

बुधवार, चैत २८, २०८०

जापानको राजधानी टोकियोस्थित मिनामी इकेबुकुरोको हिगासी डोरी सपिंग स्ट्रिटमा रहेको चस्मा संग्रहालय सोसल मिडियामा सर्वाधिक चर्चित ठाउँ थियो । कुनैबेला सामान्य गोदामघरको रहेको सो ठाउँ समयक्रममा यसका संस्थापक तथा मालिक युटाका टाकेइको पथ प्रदर्शनमा चस्मा […]

बुधवार, चैत २८, २०८०

काठमाण्डौ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको छ । गएराति भएको खेलमा हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय […]

बुधवार, चैत २८, २०८०

काठमाडौं । अभिनेता राजेश हमालले लामो समयदेखि प्रयोगमा नआएका र घरमा थन्किएका कपडा दान गर्ने भएका छन् । चन्द्रागिरि नगरपालिकामा ‘क्लोथ एण्ड फुड बैंक’को उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन् ।‘मैले पनि भोगेको समस्या […]

बुधवार, चैत २८, २०८०