२०८३ जेठ ७ बिहिवार , ११:२४:२६ बजे

Sajhamanch

मिडियाबाट साभार

जनकपुरधाम । धनुषामा टिपरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिरहाको गोलबजार नगरपालिका ६ बस्ने ४२ वर्षीय इन्द्रदेव यादव छन् । धनुषा प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका अनुसार बिहीबार अपराह्न धनुषाको धनुषाधाम […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौँ । चलचित्र ‘डिग्री माइला’ आजदेखि प्रदर्शनमा आएको छ । निर्देशक रामबाबु गुरुङको निर्देशनमा रहेको सो चलचित्रमा दयाहाङ राई र आँचल शर्माको पढाइलाई प्रस्तुत गरिएको छ। निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको हिट जोडीका […]

शुक्रवार, चैत ३०, २०८०

खोटाङ । ६३५ मेगावाटको दूधकोशी जलविद्युत आयोजना शुरु गर्न सरकार र लगानीकर्ताबीच सहमति भएको छ । खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुको सिमानाबाट बग्ने दूधकोशी आयोजनाको काम चाँडोभन्दा चाँडो शुरु गर्ने विषयमा विश्व बैंक, एसियाली विकास बैंक […]

शुक्रवार, चैत ३०, २०८०

बाजुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बाजुराको बाह्रबिसे वरपर केन्द्रबिन्दु बनाएर गए राति भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गए राति ३ः५३ बजे ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । यसवर्ष देशभरका सबै विद्यालयका विद्यार्थीले भर्ना भएकै बेला किताब पाउने भएका छन् । भोलि वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु हुँदैछ भने सरकारले पर्सि २ गतेदेखि भर्ना अभियान शुरु गर्दैछ । धेरै […]

शुक्रवार, चैत ३०, २०८०

रुसले युक्रेनको राजधानी किभमा रहेको ठूलो विद्युत केन्द्र, ट्रिपिल्या पावर प्लान्टमा आक्रमण गरी पूर्ण नष्ट गरेको छ । राजधानी किभसहित युक्रेनको तीन ठूला शहरमा बिजुली पुर्याईरहेको विद्युत् केन्द्रमा क्षति पुगेको एउटा ठूलो पावर प्लान्टमा आक्रमण […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । ओमानको अल अमिरातमा आज शुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल सवा ४ बजे मलेसियासँग खेल्न लागेको हो । नेपाल गएको वर्षको विजेता हो […]

शुक्रवार, चैत ३०, २०८०

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने भएपछि सभामुख तुलाराम घर्ती मगरले दिउँसो एक बजेका लागि प्रदेशसभाको बैठक बोलाएका छन् । लुम्बिनी प्रदेशसभा नियमावलीको […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । काठमाडौं उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ । बाग्मती, कोशी र गण्डकीका […]

शुक्रवार, चैत ३०, २०८०

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई १२ लाख भारु जरिबाना भएको छ । गए राति गुजरात टाइटन्ससँग ‘स्लो ओभर–रेट’ ढिलो गरी खेलेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले राजस्थानका […]

बिहिवार, चैत २९, २०८०