काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । टस हारी पहिले ब्याटिङको निम्तो […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले फेरि अवसरवादी चरित्र देखाएको आरोप लगाउनुभएको छ । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै ओलीले […]
काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङले नेपाललाई ११५ रनको लक्ष्य दिएको छ । अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस हारेर ब्याटिङ गरेको हङकङ १७ ओभर ५ बलमा ११४ रनमा […]
इलाम । इलाममा भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । इलाम नगरपालिका-१ मिलगोलाईस्थित सडकमा मे.११ प ९१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार पाँचथर फिदिम […]
बलूचिस्तान । पाकिस्तानको बलूचिस्तान प्रान्तमा आतंकवादी हमलामा ११ जनाको मृत्यु भएको छ । मर्नेमध्ये ९ जना बस यात्री भएको बताइएको छ । न्यूज एजेन्सीका अनुसार बलूच आतंकवादीले यो हमलाको जिम्मेवारी लिएको छ । गुडिरहेको बसबाट […]
काठमाडौं । भोजपुरमा पेस्तोल देखाएर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लुटपाट गरेको आरोपमा प्रहरीले टेम्के मैयुङ गाउँपालिका वडा नं १ तिम्मा बस्ने ३७ वर्षीय सुमित परियारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं । बाग्मती प्रदेशको खेतीयोग्य जमिनमध्ये ८० प्रतिशत जमिनको माटोमा अम्लीयपनाको समस्या पाइएको छ । माटो तथा मल परीक्षण प्रयोगशाला बाग्मती प्रदेश हेटौँडाले माटो परीक्षणका क्रममा माटोमा उच्च अम्लीयपनको समस्या देखिएको हो । प्रदेशमा माटो […]
काठमाडौं । ओमानमा चलिरहेको एसीसी प्रिमियर कप क्रिकेटमा हङकङसँगको खेलमा नेपालले टस जितेको छ । ओमानको अल अमिरात क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ १) मा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले बलिङ गर्ने निर्णय गरेका छन् […]
काठमाडौं । वसन्त याममा हिमाल आरोहणका लागि अनुमति दिएवापत् सरकारले ४२ करोड १२ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ । हिजोसम्म २१ वटा हिमालका लागि पाँच सय ७३ जनालाई अनुमति दिंदा ४२ करोड १२ लाख […]