२०८३ जेठ ७ बिहिवार , ०८:३८:२३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विना जानकारी आफ्ना सांसदहरूलाई विदेश नजान निर्देशन दिएका छन् । सांसदहरू कहीँ कतै जानुपरेमा दलको नेता, उपनेता, प्रमुख सचेतकलाई जानकारी दिएर मात्र जान निर्देशन दिएका हुन् । […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । ककनी गाउँपालिका वडा नम्बर २ ठूलोचित्रे स्थित ३० वर्षीय मंगले तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले जानकारी दिए।मंगलेको घाँटीमा धारिलो हतियार प्रहार गरिएको चोट फेला परेको हो। उनको हत्या आरोपमा […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । सरकारले तिर्न बाँकी सार्वजनिक ऋण केही घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैत मसान्तसम्म सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख […]

सोमवार, वैशाख ३, २०८१

केन्याका राष्ट्रपति विलियम रुटोले वन्यजन्तु आक्रमण पीडितहरूका लागि क्षतिपूर्ति कार्यक्रम शुरु गर्नुभएको छ । हात्ती, गैँडा र जङ्गली भैँसी लगायतका प्रजातिहरूको बासस्थान रहेको उत्तरी केन्याली काउन्टीमा क्षतिपूर्ति कार्यक्रम शुरु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमतिपत्र नभएकालाई अध्यापन गर्न लगाइएको भए नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी १० गतेभित्र अवकाश गर्न सबै विद्यालयलाई निर्देशन दएको छ। उपमहानगरपालिकाले शिक्षा विकास तथा समन्वय एकाइ, कैलालीको पत्र, अख्तियार […]

सोमवार, वैशाख ३, २०८१

नेपाली कांग्रेसका नेता चन्द्रप्रसाद न्यौपानेको निधन भएको छ।महाराजगञ्जस्थित चिरायु अस्पतालमा उपचारका क्रममा सोमबार बिहान न्यौपानेको निधन भएको कांग्रेस नेता मोहन पोखरेलले जानकारी दिए। स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान नै न्यौपानेलाई उपचारका लागि अस्पताल लगिएको थियो।८२ […]

सोमवार, वैशाख ३, २०८१

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका–७ का एक युवक गैँडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । मनहरी–७ का ३२ वर्षीय रमेश बोटे आज बिहान ६ बजे आफ्नो खेतमा पानी लगाउन गएको समयमा गैँडाको आक्रमणमा परेका […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३७ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तोलामा १ लाख […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौँ । राप्रपाको चैत २७ गतेको प्रदर्शनका क्रममा घाइते भएका एक नेताको मृत्यु भएको छ । राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्ष ठाकुर प्रसाद डॅागीको उपचारका क्रममा सोमबार बिहान ४ बजे निधन भएको राप्रपाका प्रवक्ता […]

सोमवार, वैशाख ३, २०८१

कन्चनपुर । ९ महिनामा कन्चनपुर प्रहरीले लागुऔषध दुर्व्यवसन र ओसारअपासर मुद्दामा १२ महिलासहित २१६ जनालाई कारबाहीको दायरामा ल्याएको छ। जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार चालु आर्थिक वर्ष २०८०/९१ को चैत […]

सोमवार, वैशाख ३, २०८१