२०८३ जेठ ७ बिहिवार , ०९:०९:१६ बजे

Sajhamanch

मिडियाबाट साभार

नयाँ दिल्ली । भारतीय विदेशमन्त्री एस जयशंकरले इरानका विदेशमन्त्री आमिर अब्दुल्लाहियानसँग फोनमा कुराकानी गरेका छन् । जयशंकरले माइक्रो ब्लगिङ वेबसाइट एक्समा यस्तो बताएका हुन् । कुराकानीका क्रममा उनले इरानको कब्जामा रहेको मालवाहक जहाज एमएससी एरिजमा […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । उच्च अदालत पाटनमा सन्दीप लामिछानेलाई बलात्कारी ठहर गर्ने फैसला माथिको पुनरावेदन माथि आज सुनुवा‍इ हुँदैछ। उनीविरूद्ध अधिकतम सजायको माग गर्दै उच्च सरकारी वकिलको कार्यालयले र आफूले सफाइ पाउनुपर्ने जिकिर गर्दै सन्दिपले दिएको पुनरावेदन […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन्। मन्त्री पुन तीन दिने भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान २ बजे कतारवेजको […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दुईजनाको दाबी परेपछि नियुक्तिमा अन्योल भएको छ । नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको दाबी पेस भएपछि प्रदेश प्रमुख नजिर मियाँलाई मुख्यमन्त्री नियुक्तिमा निर्णय गर्न समस्या भएको हो […]

सोमवार, वैशाख ३, २०८१

इजरायलमा इरानले गरेको आक्रमणमा त्यहाँ रहेका नेपालीलाई कुनै असर नगरेको र सबै सुरक्षित रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले विज्ञप्ति निकालेर इजरायलका विभिन्न ठाउँमा इरानले मिसाइल तथा ड्रोन आक्रमण गरेको भए पनि नेपालीहरू भने […]

सोमवार, वैशाख ३, २०८१

दाङ । दाङमा माटोको ढिस्कोले पुरिएर दुई जना बालकको ज्यान गएको छ । ज्यान गुमाउनेमा घोराही उपमहानगरपालिका–९ आन्द्राभरैयाका १२ वर्षका आषिश चौधरी र १२ वर्षकै माधव चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै, संसदका काम कारबाहीको समीक्षा, अबका […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा ४३ अर्बभन्दा बढीको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैतसम्म नयाँ परियोजनामार्फत ३० अर्ब ९ करोड ९५ लाख रुपैयाँ र पुराना स्थापित […]

सोमवार, वैशाख ३, २०८१

काठमाडौं ।  वान एक्स बेटमार्फत सट्टेबाजी खेलाएको आरोपमा नेपाल प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सर्लाही मलंगवाका ३१ वर्षीय सञ्जयकुमार साह, १९ वर्षीय रामजी साह र ३० वर्षीय राकेश चौधरी पक्राउ परेका हुन्।प्रहरीको काठमाडौं उपत्यका […]

सोमवार, वैशाख ३, २०८१

काठमाण्डौ। एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये […]

सोमवार, वैशाख ३, २०८१