२०८३ जेठ ७ बिहिवार , ०७:४४:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा भोलि बुधवारदेखि वैशाख ८ गते शनिवारसम्म ६ घण्टा बिजुली कटौती हुने भएको छ । विद्युत् प्राधिकरणले आज सूचना निकालेर स्युचाटारदेखि बालाजु सबस्टेशनसम्म रहेको १३२ केभी भोल्टेज स्तरको प्रसारण लाइनको […]

मङ्गलवार, वैशाख ४, २०८१

दैलेख । दैलेखको आठबीस नगरपालिका–५ पिपलकोटकी २२ वर्षीया भिमा गुरुङ बलामीको उपचारका क्रममा ज्यान गएको आज छ दिन बितेको छ । हिँडेरै उपचारका लागि कर्णाली प्रादेशिक अस्पताल सुर्खेत पुगेकी उहाँको पाठेघर सफा गर्ने क्रममा चैत […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आफू र आफ्नो पार्टीका तर्फबाट विश्वविद्यालयहरूमा कुनै हस्तक्षेप नहुने बताएकी छन्। विश्वविद्यालयहरूमा प्राज्ञिकता र योग्यताक्रमअनुसार नियुक्ति–क्रमलाई निरन्तरता दिन शिक्षावद् केदारभक्त माथेमासहित विज्ञहरूको सुझाव आज सिंहदरबारमा ग्रहण गर्दै […]

मङ्गलवार, वैशाख ४, २०८१

इलाम । यही वैशाख १५ गते हुने इलाम–२ को उपनिर्वाचनका लागि मतदाताको सङ्ख्या एक लाख १५ हजार आठ सय ८९ हुने भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार सो क्षेत्रमा ५९ हजार १८ […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ । वर्ष २०८० को अन्तिम दिन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ३९ हजार पुगेकोमा आज एकैदिन तोलामा एक हजार […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहतर्फ दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवा गर्न सिफारिस गरिएको छ।सोमबार बसेको बढुवा समिति सचिवालयको बैठकले दुई जनालाई विशेष पदमा बढुवा गर्न सिफारिस गरिएको […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । भेटवार्ताका लागि नेता खनाल आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक परिस्थितिमा […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका – ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्। मङ्गलबार बिहान उनलाई बर्दियाको […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पटक विश्वासको मत लिँदै छन् । प्रदेशसभाको दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । […]

मङ्गलवार, वैशाख ४, २०८१

काठमाडौँ । आज एकै पटक ७ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्दै छ । बैठकमा नेपाल सरकार (मन्त्रीस्तर) बाट पछिल्लो समयमा भएका […]

मङ्गलवार, वैशाख ४, २०८१