२०८३ जेठ ७ बिहिवार , ०४:४५:५० बजे

Sajhamanch

मिडियाबाट साभार

दाङ । दाङमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । लमही नगरपालिका वडा नम्बर–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटेको ज्यान गएको प्रहरीले जनाएको छ । बोटेको गोठमा गएराति लागेको आगो फैलिएर घरसम्म पुगेको थियो […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । यस वर्षको वसन्त याममा सगरमाथा आरोहण गर्न दोस्रो शिविरसम्मको बाटो तयार भएको छ । सगरमाथा आरोहणका लागि दोस्रो शिविरसम्म अघिल्ला वर्षहरुमा प्रयोग गर्दै आएको बाटो पुरिएकाले यो वसन्तयाममा नयाँ बाटो सञ्चालनमा ल्याइएको हो । […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा ७० हजार ९३३ जनाले वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिएका छन् । यसमध्ये ६४ हजार २४१ जना पुरुष र ६ हजार ६९२ महिला रहेका वैदेशिक रोजगार विभागले जनाएको […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित विधिबाट गर्ने भएको छ । स्वचालित विधि अहिलेलाई काठमाडौंबाट नमूनाका रुपमा कार्यान्वनमा ल्याउने तयारी छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षा […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाण्डौ।  एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलका खेल आज हुँदैछन् । पहिलो सेमिफाइनमा नेपालले आज यूएईसँग खेल्दैछ । खेल ओमानको अल अमिरातमा बिहान पौने १२ बजे शुरु हुनेछ । गएको संस्करणमा फाइनलमा प्रतिस्पर्धा गरेका नेपाल र […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौं ।  पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा अहिले आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया […]

शुक्रवार, वैशाख ७, २०८१

काठमाडौँ । नवनियुक्त महालेखापरीक्षक तोयम रायाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरीक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । राष्ट्रपति कार्यालय शीतल […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । पाकिस्तान र न्युजिल्यान्डबीचको टी–२० क्रिकेट शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल आज बेलुका सवा ७ बजे रावलपिन्डीमा शुरु हुनेछ । पाकिस्तान र न्युजिल्याण्डबीच पाँच खेलको टी–२० शृङ्खला हुन लागेको हो । दोस्रो […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा अन्ततस् नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीलाई नै मुख्यमन्त्रीमा समर्थन गर्न नेकपा एमाले तयार भएको छ। एमाले तयार भएसँगै सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालय जाने तयारी गरेका छन्। […]

बिहिवार, वैशाख ६, २०८१

दक्षिण कोरियामा कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या पहिलो पटक १० लाखभन्दा तल झरेको छ । तथ्याङ्ग कार्यालय दक्षिण कोरियाकाअनुसार कृषि क्षेत्रमा संलग्न परिवारको सङ्ख्या गएको वर्ष अर्थात् सन् २०२३ मा १० लाखभन्दा कममा झरेको चिनियाँ […]

बिहिवार, वैशाख ६, २०८१