२०८३ जेठ ७ बिहिवार , ०५:२६:५८ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सुनको भाउ आज तोलामा ६०० रुपैयाँले घटेको छ । सुन आज तोलामा एक लाख ३८ हजार छ सयमा रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा कृतु भण्डारीसहित […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिमण्डल विस्तार गरेका गरेका छन् । संसद्का विषयगत समिति सभापतिमा कुरो मिलेसँगै मुख्यमन्त्री महराले मन्त्रीमण्डल विस्तार गरेका हुन् । त्यसका लागि महराले बिहीबार बिहान सत्ता साझेदार दलहरूसँग छलफल […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौँ । चालु आर्थिक वर्षको आठ महिनामा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी बढेको छ। गत बर्ष बैंक तथा वित्तीय संस्थाले ४८ खर्ब ७९ अर्ब कर्जा लगानी गरेका थिए। चालु आर्थिक बर्षको आठ महिनामा ५० […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टीम रियलले अन्तिम चारको यात्रा पक्का गरेको हो […]

बिहिवार, वैशाख ६, २०८१

जनकपुरधाम । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव बरामद भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचौकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले बरामद गरेको हो । […]

बिहिवार, वैशाख ६, २०८१

दाङ । नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेश सरकारमा मन्त्रीहरू थपिने भएका छन् । एमाले संसदीय दलको कार्यालयले दिएको जानकारी अनुसार भूमिश्वर ढकाल (रुपन्देही), दिनेश पन्थी (गुल्मी), अर्जुन कुमार केसी (कपिलवस्तु) र रत्नबहादुर खत्री (बाँके)लाई सरकारमा […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौँ । रुससँगको युद्धमा युक्रेनले हार्‍यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले यस्तो बताएका हुन् । उनले अमेरिकी कांग्रेसलाई राहत विधेयक पारित गर्न पनि माग गरेका छन् […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । धनुषामा १५२ बोरा प्याज र ३२ थान मोबाइल बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर–८ गण धनुषाले प्याजसहितको ना ८ ख ६३०० नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । शंकास्पद कागजपत्रको आधारमा […]

बिहिवार, वैशाख ६, २०८१

काठमाडौं । वैशाख १५ गते हुने उपचुनावको दिन नजिकिंदै गर्दा इलाममा दलहरुले प्रचार अभियान तीव्र पारेका छन् । नेता, कार्यकर्ता र उम्मेदवारहरु भोट माग्दै घरघरमा पुग्न थालेका छन् । प्रचार अभियानमा केन्द्रबाटै नेताहरु खटिएका छन् […]

बिहिवार, वैशाख ६, २०८१