काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी भएका छैनन् । उनलाई रुघाखोकीले सताएको ओलीको सचिवालयले […]
काठमाडौं । चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका-११ घर भई हाल काठमाडौं […]
काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् । ‘राष्ट्रिय […]
कैलाली । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शंकरपुरमा महायज्ञ आयोजना गरिएको छ। महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘सबै […]
काठमाडौँ । मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसलाई विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ। विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो। विराट […]
वाशिङटन डीसी । अमेरिका चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमा प्रतिबन्ध लगाउने नजिक पुगेको छ । शनिबार त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले देशभरमा टिकटकमा प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेको छ । यसको पक्षमा […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच अहिले एकताको सम्भावना नभएको बताएका छन् । आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् । ‘अहिले वाम एकता भन्नु सही पनि छैन […]
काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी पर्सि मङ्गलवार नेपालको दुईदिने औपचारिक भ्रमणमा आउनुहुने भएको छ । कतारका अमिरबाट पहिलोपटक नेपाल भ्रमण हुन लागेको हो । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न […]
पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सारूले ती बालिकालाई गत […]
भारतीय ट्राफिक प्रहरीलाई वातावरण अनुकूलित हेल्मेट दिइने भएको छ । विभिन्न राज्यका प्रहरी विभागले उच्च गर्मीमा बीच सडकमा ट्राफिक व्यवस्थापन गर्न खटिने ट्राफिकलाई वातावरण अनुकूलित हेल्मेट दिने तयारी छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रममा […]