२०८३ जेठ ७ बिहिवार , ०१:२९:४० बजे

Sajhamanch
'

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द

बिहिवार, जेठ ७, २०८३

काठमाडौं । सर्वोच्च अदालतका पूर्व न्यायाधीश हरिगोविन्द सिंह प्रधानको निधन भएको छ । उहाँको बुधबार निधन भएको हो ।

उहाँको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।

बिहिवार, जेठ ७, २०८३ | समाज

सम्बन्धित खबर