२०८३ जेठ ७ बिहिवार , ०१:३४:२४ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएलमा आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । जारी आईपीएलमा राजस्थान सात […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौं ।  देशका केही भूभागमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान मधेश र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मुख्यतया मौसम सफा छ । दिउँसो गण्डकी, कर्णाली […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउने भएका छन्। उनी दुई दिनको राजकीय भ्रमणमा नेपाल आउन लागेका हुन्।यस क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । नयाँ सत्तासमीकरणलाई सफल, परिणामुखी र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्दै १५ बुँदे प्रस्ताव पारित गरेर नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशन परिषद् बैठक आइतबार राति सकिएको छ । गत २१ फागुनमा बनेकोे नयाँ समीकरणप्रति सन्तुष्टि व्यक्त […]

सोमवार, वैशाख १०, २०८१

हङकङको खाद्य सुरक्षा विभागले भारतबाट उत्पादन हुने ‘एभरेष्ट’ र ‘एमडीएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक एथिलिन अक्साइड पाइएको दाबी गरेको छ। समाचार एजेन्सी बीबीसीमा उल्लेख भए अनुसार हङकङमा अहिले यी दुवै ब्रान्डका मसला खरिद–बिक्री नगर्न […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । वैदेशिक व्यापारमा नै कमी आएपछि नेपालको व्यापार घाटामा पनि कमी आएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको १० महिनामा नेपालको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ रहेको छ […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले हाल प्रचलनमा रहेको कार्यविधि विपरीत प्राध्यापक पदपूर्ति गर्न खोजेको भन्दै नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले विरोध जनाएको छ । सेवा आयोगले हालै ९ जना प्राध्यापक पदपूर्तिका लागि विज्ञापन गरेको […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । अस्वस्थ भएपछि उनी गोदावरीमा जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको दोस्रो तथा अन्तिम दिन सहभागी भएका छैनन् । उनलाई रुघाखोकीले सताएको ओलीको सचिवालयले […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका-११ घर भई हाल काठमाडौं […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले पार्टीका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन् । विगत चार वर्षदेखि सदस्यको रूपमा कार्यरत रही घिमिरे गत चैत्र २८ गते उपाध्यक्षको पदमा निर्वाचित भएकी थिइन् । ‘राष्ट्रिय […]

आइतवार, वैशाख ९, २०८१