काठमाडौं । नेपाल सरकारले सञ्चालन गरेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अन्तर्गत १ हजार नर्सले रोजगार पाएका छन् । स्वास्थ्य सेवा विभाग अन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका निर्देशक हिरा कुमारी निरौलाका अनुसार सो कार्यक्रमबाट […]
काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा सरकारको आम्दानीभन्दा खर्च दुई खर्ब रुपैयाँभन्दा धेरै पुगेको छ । आम्दानी कम र खर्च धेरै हुँदा सरकारी खाता दुई खर्ब तीन अर्ब रुपैयाँभन्दा धेरै घाटामा रहेको हो । […]
काठमाडौं । सगरमाथा आरोहण क्रममा मंगोलियाका दुई आरोही बेपत्ता भएका छन् । पर्यटन विभागका निर्देशक राकेश गुरुङका अनुसार मंगोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ हराइरहेको सूचना सगरमाथा आधार शिविरमा खटिएका सम्पर्क अधिकृतले गराएका छन् । […]
विराटनगर । कोशी प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित सांसद निर्मला लिम्बुले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी रोजेकी छन् । जसपा नेपाल विभाजित भएपछि उक्त दलबाट निर्वाचित जनप्रतिनिधिलाई दल रोज्न निर्वाचन आयोगले समय दिएको […]
काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् । २८ वर्षीया गुरुङले ४७ […]
काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको मंगलबार मध्याह्न निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार चलिरहेको थियो । शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्टस् खेल्दैछन् । यो खेल दिल्लीमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । दिल्ली १३ खेलमा १२ अङ्कसहित तालिकाको छैटौँ […]
दाङ । सल्यानमा श्रीमान् र श्रीमती मृत फेला परेका छन्। मंगलबार बिहान शिद्धकुमाख गाउँपालिका वडा नम्बर ४ रतनताल टोलका ३१ वर्षीय केशव राना र उनकी श्रीमती २७ वर्षीय श्रीमती केवली राना मृत फेला परेका हुन्। […]
काठमाडौं । मन्त्रिपरिषदको बैठकले सरकारका नीति तथा कार्यक्रम पारित गरेको छ। मंगलबार सिंहदरबारमा बसेको बैठकले नीति तथा कार्यक्रम पारित गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। ‘नीति तथा कार्यक्रमबारे मन्त्रिपरिषद बैठकमा छलफल भयो, बैठकबाट नीति […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणतन्त्र दिवस […]