२०८३ जेठ ६ बुधवार , ०४:५९:२५ बजे

Sajhamanch

मिडियाबाट साभार

धनगढी । कञ्चनपुरमा पूर्वशिक्षकको हत्या भएको छ । जिल्लाको बेलौरी नगरपालिका-६ को विद्यानगरका पूर्वशिक्षक लछी चन्दको ढुंगा प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या अभियोगमा बेलौरीकै ३५ वर्षीय महेश भण्डारीलाई पक्राउ गरिएको […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बढेर […]

बिहिवार, जेठ ३, २०८१

धनगढी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाको बैठकमा अवरोध गर्ने भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठक चल्न नदिने कांग्रेस सचेतक गीता चौधरीले बताइन् […]

बिहिवार, जेठ ३, २०८१

मोरङ । मोरङको बूढीगंगा–३ बाट मूर्ति चोरी गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नेमुवाबाट गस्तीमा खटिएको प्रहरीको टोलीले गोकुवा चोकस्थित दुर्गा मन्दिरभित्र स्थानीय २२ वर्षीय आशिष् राजवंशीलाई मार्बलले बनेको भगवान् […]

बिहिवार, जेठ ३, २०८१

किमाथाङ्का । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । जिल्ला […]

बिहिवार, जेठ ३, २०८१

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। वैशाख २७ गतेमात्रै मुख्यमन्त्री नियुक्त भएका एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले बिहीबार (आज) मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। सोही दिन एमालेबाट रामबहादुर राना मगर […]

बिहिवार, जेठ ३, २०८१

झापा । नेपालका टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन् । लैनचौरमा रहेको राष्ट्रिय टेबल टेनिस प्रशिक्षण हलमा भएको दक्षिण एशियाली छनोटबाट पहिलो हुँदै उनी पेरिस ओलम्पिक २०२४ मा […]

बिहिवार, जेठ ३, २०८१

झापा । भारतीय समाचार पोर्टल ’न्युजक्लिक’ का संस्थापक तथा प्रधानसम्पादक प्रबीर पुरकायस्थ जेलबाट छुट्नु भएको छ । सर्वोच्च अदालतको आदेशपछि पुरकायस्थ गएराति तिहाड जेलबाट निस्किनु भएको हो । उहाँलाई गएको अक्टोबरमा युएपीए अन्तर्गत चीनबाट अवैध […]

बिहिवार, जेठ ३, २०८१

काठमाडौं ।प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको छ। आजको बैठकमा राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने कार्यसूची छ। त्यस्तै राष्ट्रपति रामचन्द्र […]

बिहिवार, जेठ ३, २०८१

झापा । आज वैशाख शुक्ल नवमी, भगवती सीता उत्पत्ति भएको दिन । सीता जयन्तीको रुपमा मनाइँदैछ । सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ । जनकपुरका राजा जनकले यज्ञ गर्न भूमि जोत्ने क्रममा […]

बिहिवार, जेठ ३, २०८१