धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्। बिहीबार दिउँसो १२ बजे बसेको प्रदेश सभा बैठकबाट उनलाई २८ जना सासंदले विश्वासको मत दिएका हुन्। सभामुख भीम भण्डारीले सदमा मत विभाजनको नतिजा सुनाउँदै […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीच खेल हुँदैछ । हैदराबादमा हुने यो खेल नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ । जारी आईपीएलमा हैदराबाद १२ खेलमा १४ […]
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत दिएका छन् । प्रदेश सभाको बिहीबार बसेको बैठकमा नेपाली कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको नाराबाजी र बहिष्कारका बीच विश्वासको मत लिने प्रस्ताव पेस […]
काठमाडौं । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षले प्रदेश सभा बैठक बहिष्कार गरेर बाहिरिएका छन् । मख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बसेको बैठक दुई पार्टीले बहिष्कार गरेका हुन् । मुख्यमन्त्री […]
झापा । चिनियाँ राष्ट्रपति सी जिनपिङ र उहाँका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । दुई दिने औपचारिक भ्रमणमा सीलाई भेट्न पुटिन बेइजिङ पुग्नुभएको हो । रुस–युक्रेन युद्धयता रुस र चीनका राष्ट्र प्रमुखबीचको भेट […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजेका लागि राखिएको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि […]
काठमाडौं । ठुलो मात्रामा कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको हो । नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको लागुऔषध कोकिन प्रहरीले […]
काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।४० वर्षीय कप्तान क्षेत्रीले जुन ६ मा कुवेतविरुद्ध भारतका लागि लागि अन्तिम खेल खेल्नेछन् । सुनिलले बिहीबार सामाजिक सञ्जाल एक्समा भिडियो […]
सिराहा । सिराहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ। आज बिहान ८ बजे जग्गाको विवाद हुँदा सँधियारले उनीमाथि कोदालो प्रहार गरेर हत्या गरी फरार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै सिरहा प्रहरी […]
धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। आज मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा कांग्रेससहित नागरिक उन्मुक्तिको रेशम चौधरी पक्षका सांसदहरूले अवरोध गरेका हुन्। उनीहरूले […]