२०८३ जेठ ५ मङ्गलवार , ०४:३९:४६ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । दक्षिणकाली नगरपालिका-८ केराबारीस्थित खोचमा मृत अवस्थामा भेटिएका एक पुरुष र महिलाको परिचय खुलेको छ । मृत भेटिनेहरुमा धादिङको सिद्धलेक गाउँपालिका-५ घर भई भक्तपुर बस्दै आएका ४२ वर्षीय रामचन्द्र खनाल र भक्तपुरको चाँगुनारायण नगरपालिक-५ […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा ओमानलाई ३९ रनले हराएको छ । अस्ट्रेलियाले दिएको १६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा नौ विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । ओमानका लागि […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । काठमाडौंको दक्षिणकालीमा पुरूष र महिला मृत फेला परेका छन्। दक्षिणकाली नगरपालिका वडा नम्बर ८ केराबारीस्थित भिरमा दुई जनाको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। धादिङ सिद्धलेख गाउँपालिका […]

बिहिवार, जेठ २४, २०८१

जनकपुरधाम । जनमत पार्टीले सतिश सिंहलाई मधेश प्रदेशको मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकबाट उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका सचिव विपी साहे जानकारी दिए । मधेशमा जनमको […]

बिहिवार, जेठ २४, २०८१

धनगढी । कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । बुधबार साँझ करिब पौने ५ बजेको समयमा मोहन्याल गाउँपालिका-४ स्थित कर्णाली नदीमा नुहाउने क्रममा ४१ वर्षीय धनबहादुर पुन डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ […]

बिहिवार, जेठ २४, २०८१

कोलम्बो । श्रीलंकामा आतंकवादी र चरमपन्थी गतिविधिमा कथित रूपमा संलग्न एलटीटीइसहित १५ संस्था र २१० व्यक्तिहरूको सबै कोष, अन्य वित्तीय सम्पत्ति र आर्थिक स्रोतहरू जफत गरिएको छ । मिडिया रिपोर्टका अनुसार रक्षा महासचिवको नाममा राजपत्रमा […]

बिहिवार, जेठ २४, २०८१

धनगढी । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब ८ […]

बिहिवार, जेठ २४, २०८१

झापा । माल्दिभ्सले इजरायली राहदानीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यो निर्णय लागू भएपछि इजरायली नागरिकले माल्दिभ्स प्रवेश गर्न पाउने छैनन् । माल्दिभ्सका गृहमन्त्री अली इहुसानले इजरायली राहदानी भएका मानिसलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध लगाउने […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया शुरु हुँदैछ । जसपा नेपाल नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले हिजै नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले […]

बिहिवार, जेठ २४, २०८१

विराटनगर । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको मृत्यु भएको छ । लामो समयदेखि प्याक्रियाज सम्बन्धीको विरामी रहेका खनालको उपचारका लागि भारतको हैदराबाद लगिएको थियो । उपचारको क्रममा खनालको मृत्यु भएको एमाले सुनसरीका पूर्व अध्यक्ष […]

बिहिवार, जेठ २४, २०८१