२०८३ जेठ ५ मङ्गलवार , ०५:१८:०९ बजे

Sajhamanch

मिडियाबाट साभार

मोरङ । मोरङको उर्लाबारीमा निर्माणाधीन घरको छतबाट खसेर एक जना मजदुरको मृत्यु भएको छ । उर्लाबारी नगरपालिका–२ का ४८ वर्षीय सनीकुमार श्रेष्ठको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार उर्लाबारी–२ […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीलाई बुधबार फोन गरेर सफलतापूर्वक निर्वाचन सम्पन्न भएकामा […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ । बिहीबार बिहान ७ः३८ बजे जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.८ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको […]

बिहिवार, जेठ २४, २०८१

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेकी हुन् […]

बिहिवार, जेठ २४, २०८१

महोत्तरी । आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ । गएराति न्यूयोर्कमा भएको खेलमा भारतले आयरल्याण्डलाई आठ विकेटले हराएको हो । आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२ ओभर दुई […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो । विश्वासको मतका लागि गरिएको मत विभाजनमा […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई १६५ रनको लक्ष्य दिएको छ । अमेरिकाको ब्रजीटाउनमा रहेको केन्सिङ्टन ओभल क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको अष्ट्रेलियाले पाँच विकेट गुमाएर १६४ रन बनायो । […]

बिहिवार, जेठ २४, २०८१

नयाँ दिल्ली । भारतमा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले भारतीय जना पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीलाई गठबन्धनको नेता घोषणा गरेको छ । बैठकले मोदीको नेतृत्वमा सरकार गठन गर्ने निर्णयसमेत गरेको छ । भारतीय जनता […]

बिहिवार, जेठ २४, २०८१

काठमाडौं । फिल्म ‘प्रसाद २’ को आर्थिक लेनदेनबारेको मुद्दामा पक्राउ परेका फिल्म निर्देशक सुदर्शन थापा हिरासतबाट रिहा भएका छन् ।उनलाई बुधबार काठमाडौं जिल्ला अदालतले जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता […]

बिहिवार, जेठ २४, २०८१