२०८३ जेठ ५ मङ्गलवार , ०३:५३:०१ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाएको छ। मन्त्रिपरिषद्को हिजोको बैठकले भारत, अमेरिका बेलायत सहित देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको हो । कांग्रेस, जसपा नेपालसहितका दलका कोटामा राजदूत बनेकाहरूलाई फिर्ता बोलाउने निर्णय भएको […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । ‘खाद्य स्वच्छतामा लगानी बढाऔँ, अप्रत्याशित अवस्थाको पूर्व तयारी गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदैछ । हरेक वर्ष जुन ७ मा विश्वभर विभिन्न कार्यक्रमका साथ दिवस मनाइन्छ । नेपालमा […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंहले दाबी पेस गरेका छन् । आज बिहान मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बिभिन्न ६ राजनीतिक दलले सिंहलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष दाबी […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज क्यानडा र आयरल्याण्डबीच खेल हुँदैछ। न्यूयोर्कमा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुनेछ । क्यानडा र अमेरिका दुवैले यसअघिका आफ्ना पहिलो खेलमा हार […]

शुक्रवार, जेठ २५, २०८१

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (बीजेपी)बाट नवनिर्वाचित लोकसभा सांसद कंगना रनौतमाथि चण्डीगढ विमानस्थलको सुरक्षार्थ खटिएकी सीआईएसएफ महिला जवानले थप्पड हानेकी छन् ।चुनाव जितेपछि कंगना दिल्ली जाँदै थिइन् । सामाजिक संजालमा सेयर गरिएका भिडियोमा ती […]

शुक्रवार, जेठ २५, २०८१

जनकपुर । मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् । […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। बाँकी भागमा मौसम मुख्यतया सफा छ।दिउँसो कोशी, बागमती […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । फिफा विश्वकप २०२६ र एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपाल युएईसँग ४-० ले पराजित भएको छ ।घरेलु मैदान खेल्न लायक नभएपछि न्युट्रल भेन्युको रुपमा साउदी अरेबियाको दम्मानस्थित प्रिन्स […]

शुक्रवार, जेठ २५, २०८१

झापा । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अब अमेरिका र युरोपेली देशहरूको नजिकै मिसाइल तैनाथ गर्ने चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका सम्पादकहरूको छलफलका क्रममा रुसी राष्ट्रपति पुटिनले यदि अमेरिका र युरोपेली देशहरूले युक्रेनलाई दिएका […]

बिहिवार, जेठ २४, २०८१

बिर्तामोड । झापामा यस वर्ष बाढीको उच्च जोखिममा रहेकाले पूर्वसूचना प्रणालीलाई जोड दिँदै विभिन्न स्थानमा साइरन जडान गरिएको छ । मनसुनजन्य विपदको क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीव्रता दिइएको हो […]

बिहिवार, जेठ २४, २०८१