२०८३ जेठ ५ मङ्गलवार , ०३:५२:४१ बजे

Sajhamanch

मिडियाबाट साभार

इलाम । इलामको चुलाचुली गाउँपालिका-४ स्थित ऐना पोखरीमा डुबेर स्थानीय १८ बर्षीया विनीता जोगीको मृत्यु भएको छ । बिहीबार अपराह्न स्थानीय मन बहादुर जोगीकी छोरी १८ बर्षीया विनीता जोगी, विष्णु लिम्बुको छोरी १८ कि रोजिना […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । हलमा आज बिहानैदेखि दुई फिल्म ‘गाउँ आएको बाटो’ र ‘लण्डन टु पेरिस’ प्रदर्शन भइरहेको छ। दुई फरक विधाका फिल्मले उत्साहजनक सो पाएको छ। देशको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स, आईएनआई सिनेमाज, वान सिनेमाज, एफक्युब […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रका जनताको सामूहिक हितका निम्ति काम गर्न नेपाल पूर्ण प्रतिबद्ध रहेको बताएका छन् । बिम्स्टेक स्थापनाको २७औँ वार्षिकोत्सवका अवसरमा […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । संयुक्त राज्य अमेरिकाले विस्थापित मानिसले भरिएको गाजामा सञ्चालित राष्ट्रसङ्घीय एक विद्यालयमा हवाई आक्रमण गरेकोबारे स्पष्ट पार्न इजरायललाई आग्रह गरेको छ। इजरायली सेनाले नुसेरात शरणार्थी शिविरमा हिजो गरेको आक्रमणमा ३५ जनाको ज्यान गएको घटनाको […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । अमेरिकाको मेरिल्याण्डमा हुन लागेको ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा सहभागी चलचित्रको सूची सार्वजनिक गरिएको छ। आउँदो असार ६ देखि ९ गतेसम्म आयोजना हुने महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका कथानक, वृत्तचित्र, […]

शुक्रवार, जेठ २५, २०८१

झापा । करिब सात महिना अघि मात्र घरेलु कामदारका रूपमा कुवेत पुगेकी सल्यान बागचौर नगरपालिका–९ घर भएकी जानकी कुँवरले गत ४ जेठमा आत्महत्या गरिन् । अवैधानिक बाटो हुँदै घरेलु कामदारका रूपमा पुगेकी राहदानी नम्बर पीए […]

शुक्रवार, जेठ २५, २०८१

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१ तालघारेमा स्कुटरले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। घाँसीकुवाबाट दमौलीतर्फ आउँदै गरेको हालसम्म नम्बर नखुलेको स्कुटरले पैदलयात्री अन्दाजी वर्ष ५०/५५ की महिलालाई ठक्कर दिई दुर्घटना भएको […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौै । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः३० बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न […]

शुक्रवार, जेठ २५, २०८१

काठमाडौं । बुधबार साँझ नागार्जुन नगरपालिकाबाट पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर शिवाकोटीविरुद्ध जबरजस्ती करणी गरेको कसूरमा जाहेरी दर्ता भएको छ । प्रहरी वृत्त, स्वयम्भुमा पीडित १२ वर्षीया किशोरीको तर्फबाट बिहीबार जाहेरी दर्ता भएको जिल्ला […]

शुक्रवार, जेठ २५, २०८१

झापा । आईफोन बनाउने एप्पललाई पछि पार्दै चिप निर्माता कम्पनी ‘एनभिडिया’ विश्वकै दोस्रो मूल्यवान् कम्पनी बनेको छ । एनभिडियाको शेयर बुधवार पाँच प्रतिशतभन्दा धेरैले बढेर कम्पनीको बजार मूल्य ३० खर्ब १० अर्ब अमेरिकी डलरभन्दा माथि […]

शुक्रवार, जेठ २५, २०८१