काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप सबल बनाउन भूमिका खेलेको बताए। भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी […]
काठमाडौं । खेलमय अभिभावकत्वको नारासहित आज पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक वर्ष जुन ११ तारिखमा मनाइने यो दिवसको अवसरमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले सरकार, […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा खेल्दैछन् । समूह ‘ए’ अन्र्तगतको यो खेल अमेरिकाको न्यूर्योकमा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ । पाकिस्तान यसअघि आफ्नो पहिलो खेलमा आयोजक अमेरिकासँग […]
काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रियसभाको बैठक १ः१५ बजे बस्नेछ ।प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र […]
काठमाडौं । देशका केही भूभागमा बिहानैदेखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा बिहान आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज स्विट्जरल्यान्डको जेनेभा जाँदैछन्।अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका […]
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । प्रदेशसभामा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३१ मत पर्यो भने विपक्षमा २८ मत परेको छ । पाण्डेलाई कांग्रेसका २७, राप्रपाका २, स्वतन्त्र […]
काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । प्रधानमन्त्री बसेको होटल ताजमा आज […]
झापा । अमेरिकाको न्यूयोर्क राज्य व्यवस्थापिकाले एक कानून पारित गरेको छ, जसले सोसल मिडिया प्लेटफर्महरूलाई एल्गोरिदमहरू प्रयोग गरेर नाबालिगहरूलाई लत सामग्री प्रदान गर्नबाट रोक्नेछ । यस कानून अन्तर्गत सोसल मिडिया प्लेटफर्मले एल्गोरिदम मार्फत नाबालिग प्रयोगकर्ताहरूको […]
काठमाडौं । शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ९० अङ्कले बढेर २ हजार ८२ दशमलव ०९ विन्दुमा पुगेको छ । आज बैंकिङ, होटल, जीवन बीमा, म्युचल फन्ड, अन्य […]