२०८३ जेठ ४ सोमवार , ०२:१०:०३ बजे

Sajhamanch

मिडियाबाट साभार

काठमाडौं । उदयपुर, ताप्लेजुङ र सर्लाही जिल्लाबाट नेपाल प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ बाट चाइनिज पेस्तोल जस्तो देखिने वस्तु १ थानसहित सोही नगरपालिका-३ भुल्के बस्ने २० वर्षीय जुलेस रायमाझीलाई […]

सोमवार, असार १०, २०८१

कास्की । रूपा गाउँपालिका-३ ताकान्जा सडकमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पैचोकबाट ताकान्जातर्फ जाँदै गरेको ग.१ क ३३६१ नम्बरको मिनी ट्रक अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना भएको हो । दुर्घटनामा […]

सोमवार, असार १०, २०८१

काठमाडौं । आन्दोलनरत संघीय संसद्का कर्मचारीहरूको माग सम्बोधनका लागि सहजीकरण गर्न सरकारद्वारा गठित समितिले छलफल थालेको छ । समितिले सोमवार कर्मचारी युनियनका प्रतिनिधिसँग छलफल शुरु गरेको हो । नेकपा एमाले सचेतकको कार्यालयमा जारी बैठकमा राष्ट्रिय […]

सोमवार, असार १०, २०८१

काठमाडौं । चिनियाँ उपविदेशमन्त्री सुन बेइडोङ तीन दिने भ्रमणका लागि आज काठमाडौं आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले स्वागत गरे । स्वागतमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ्ग पनि […]

सोमवार, असार १०, २०८१

काठमाडौं । स्थानीय तहले असार १० गते बजेट ल्याइसक्नुपर्ने अन्तिम समय सिमा पनि हो । कानुनत प्रदेशले असार १ र स्थानीय तहले असार १० भित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । अहिलेसम्म ४१ वटा स्थानीय तहले […]

सोमवार, असार १०, २०८१

विराटनगर । कोशी प्रदेशमा रहेको ४३ वटा उद्योगबाट १७ हजार ७२० जनाले रोजगारी पाएका छन् । नेपाल राष्ट्र बैंकले गरेको प्रदेशगत आर्थिक गतिविधि अध्ययनले यो क्षेत्रमा उद्योगले दिने रोजगारीको संख्या बढेको देखाएको छ । सुनसरी […]

सोमवार, असार १०, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी वर्षदेखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क घरदैलो स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत महानगरले यस्तो घोषणा गरेको हो । यसअघि ८० वर्षमाथिका नागरिकलाई […]

सोमवार, असार १०, २०८१

विराटनगर । विराटनगर महानगरपालिकाले सोमबार रु ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । सोमबार उपमेयर शिल्पा निराला कार्कीले नगर सभामा उक्त बजेट पेस गरेकी हुन् । जसअनुसार कार्यालय […]

सोमवार, असार १०, २०८१

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आफूखुशी गैरहाजिर रहेका १३ जना प्रहरीलाई सम्पर्कमा आउन सूचना जारी गरेको छ। कार्यालयले प्रहरी सहायक निरीक्षकदेखि जवानसम्म १३ जना कर्मचारी झन्डै दुई महिनादेखि आफूखुशी गैरहाजिर रहेको जनाउँदै उनीहरूलाई एक साताभित्र […]

सोमवार, असार १०, २०८१

झापा । यसै वर्षको नोभेम्बरमा अमेरिकामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । सन् २०२४ को अमेरिकी चुनाव २०२० को रेखामा जो बाइडेन र डोनाल्ड ट्रम्पबिच कडा प्रतिस्पर्धा हुने उच्च सम्भावना छ । देशका जनताले आफ्नो बहुमूल्य मत […]

सोमवार, असार १०, २०८१