२०८३ जेठ ४ सोमवार , ०३:०१:०५ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । हजका क्रममा मृत्यु हुनेको संख्या १ हजार ३०१ जना पुगेको छ। मृत्यु हुनेमध्ये धेरैजसो अनधिकृत तीर्थयात्रीहरू छन् जो तीव्र गर्मीमा लामो दूरी हिँडेका थिए। यस वर्षको तीर्थयात्रा तातो लहरको लहरको समयमा भएको थियो। […]

सोमवार, असार १०, २०८१

काठमाडौं । मनसुनको बेला बाढी, पहिरो, डुवान एवम् विपदमा परेकाको तत्कालै उद्धारको लागि सबै प्रदेशमा मनसुन प्रतिकार्य टोली तयारी अवस्थामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीका अनुसार देशभर स्थापना भएका राष्ट्रिय आपत्कालीन कार्य […]

सोमवार, असार १०, २०८१

झापा । युरोपेली सङ्घ (ईयू) र चीनबीच विद्युतीय कारमा लगाइएको अतिरित्त करबारे छलफल शुरु भएको छ । चिनियाँ विद्युतीय कारमा कर वृद्धि गर्ने ब्रसेल्सको योजनाबारे ईयू र चीनका व्यापार प्रमुखबीच छलफल शुरु भएको एएफपीले जनाएको […]

सोमवार, असार १०, २०८१

काठमाडौं । अमेरिकालाई हराउँदै इङ्ल्यान्ड आईसीसी टी–२० विश्वकप २०२४ को सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो । अमेरिकाले दिएको ११६ रनको लक्ष्य […]

सोमवार, असार १०, २०८१

काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक भोलि काठमाडौंमा हुने भएको छ । बैठकमा आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालको […]

सोमवार, असार १०, २०८१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रमु’कार्यान्वयनको तयारी भइरहेको बताए। हिजो प्रतिनिधिसभा बैठकमा उनले स्वदेशभित्रै रोजगारी सिर्जना गर्नेसँगै विदेशबाट फर्किएकालाई यहीँ काम गर्ने […]

सोमवार, असार १०, २०८१

काठमाडौं । देशका केही भू–भागमा आगामी तीन दिन वर्षा हुनेछ । कोसीदेखि लुम्बिनी प्रदेशसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यकामा आजसँगै मंगलबार र बुधबार पनि वर्षा हुनेछ ।जल तथा मौसम विज्ञान विभागका […]

सोमवार, असार १०, २०८१

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक सोमबार बस्दैछ। बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ।बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ सभासमक्ष पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले […]

सोमवार, असार १०, २०८१

काठमाडौं । आज स्थानीय तहले बजेट सार्वजनिक गर्दैछन्। आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७५३ स्थानीय तहले बजेट आज सार्वजनिक गर्न लागेका हुन्। ७५३ पालिका मध्ये केहीले भने यसअघि नै बजेट सार्वजनिक गरिसकेका छन्। स्थानीय […]

सोमवार, असार १०, २०८१

काठमाडौं । रसुवाको गोसाईकुण्ड नगरपालिकाको २ नम्बर वडा कार्यालयका सचिव पक्राउ परेका छन् । रसुवाका डीएसपी केशव भट्टराईका अनुसार हस्ताक्षर किर्ते गरेको आरोपमा वडा सचिव ४७ वर्षीय वाङ्दी तामाङलाई पक्राउ गरिएको हो । वडा अध्यक्ष […]

आइतवार, असार ९, २०८१