काठमाडौं । द्वन्द्वग्रस्त राष्ट्र इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार (केयरगिभर) लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो । विभागले ८०० जनाको […]
काठमाडौं । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा सुरु हुँदै छ । बैठकमा सहभागी हुन चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन वेइडोङ सोमबार नेपाल आएका छन् । यस्तै, उपविदेशमन्त्री सुन वेइडोङ र नेपालका तर्फबाट […]
झापा । मेलमिलाप समितिको दबाब सहन नसकेर भद्रपुरमा एक व्यक्तिले आत्महत्या गरेका छन्। भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएको एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा […]
दाङ । दाङको तुलसीपुरमा ८ महिनाको बालकको डुबेर मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ गतेराकी बिना पुनको छोरा ८ महिने शिशु सल्लिम पुनको सोमबार घरको आँगनमा राखेको बाटामा डुबेर मृत्यु भएको हो। इलाका […]
काठमाडौं । नेकपा (एमाले) ले सबै सांसद उपस्थित भएर बजेटका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ। प्रतिनिधि सभाको मंगलबार बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेकाले संसदमा अनिवार्य […]
काठमाडौं । नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पाँच स्वर्णसहित ७ पदक जितेको छ । प्रतियोगितामा सात खेलाडी सहभागी भएकोमना सबैले पदक जिते हुन् । ५ स्वर्णका साथमा नेपालले थप १ रजत र […]
दाङ । दाङमा चट्याङले लागेर एक जना बालकको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपापिलका वडा नम्बर ४ खाद्रेका १० वर्षीया सुवास विकको चट्याङ लागेर मृत्यु भएको हो। सोमबार बेलुकी ६ बजेतिर घरको आँगनमा बसेर मोबाइल चलाइरहेका […]
विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नयाँ सरकार गठनका विरुद्ध दायर गरेको रिटको आदेश आज आउने देखिएको छ । कार्कीले नयाँ सरकार गठनको प्रक्रियाको विरुद्धमा दायर रिटमाथिको सुनुवाई सोमबार पनि जारी रहेको छ […]
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई हराएर भारत सेमिफाइनलमा प्रवेश गरेको छ । सुपर आठअन्तर्गत समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा भारतले अस्ट्रेलियालाई २४ रनले हराएको हो । गएराति भएको खेलमा भारतले दिएको दुई […]
झापा । विकिलिक्सका संस्थापक जुलियन असान्ज पाँच वर्षपछि बेलायती जेलबाट छुटेका छन् । एक वर्ष लामो कानुनी लडाइपछि अमेरिकी प्रशासनसँग सम्झौता भएर जुलियन जेलबाट छुटेका हुन । अदालतको पत्र अनुसार जुलियन आफ्नै देश अष्ट्रेलिया फर्किने […]