२०८३ जेठ ३ आइतवार , ०५:०४:४३ बजे

Sajhamanch

मिडियाबाट साभार

झापा । किक्रेटर सन्दीप लामिछानेलाई भरतपुर महानगरपालिकाले सम्मान गरेको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका लामिछानेलाई महानगरले एक लाख रुपैयाँ नगदसहित सम्मान गरेको हो। उनलाई महानगरपालिका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । नेपाली कांग्रेससँगको सहमतिको ब्रिफिङ र नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक जारी छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसिरहेको हो । पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र […]

मङ्गलवार, असार १८, २०८१

झापा । मेक्सिकोको दक्षिणी राज्य चिआपासमा दुई वटा लागूऔषध गिरोहबीच भएको झडपमा कम्तीमा १९ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा चार जना ग्वाटेमालाका नागरिक हुन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार एउटा कार्गो ट्रकभित्र […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शेयर बजार आज दोहोरो अङ्कले बढेको छ । आज शेयर बजार परिसूचक नेप्से ४७ दशमलव ०४ अङ्कले बढेर २१ सय दशमलव ४३ विन्दुमा पुगेको छ । सत्ता समीकरण परिवर्तन हुने भएसँगै त्यसको प्रभाव […]

मङ्गलवार, असार १८, २०८१

जनकपुरधाम । सिरहामा पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नरहा गाउँपालिका-३ खोरियाटोलका सुशिल मण्डलका ६ वर्षीय छोरा राहुल मण्डल र उनकै भाञ्जा करिब ८ वर्षीय आशिष मण्डल छन् । सिरहाका प्रहरी […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । उपसभामुख इन्दिरा राना सातदिने औपचारिक भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेकी छिन् । उपसभामुख राना चीनको स्वशासित क्षेत्र तिब्बतमा जुलाई २ देखि ५ सम्म आयोजना हुने चौथो चाइना सिज्याङ ट्रान्स–हिमालयन फोरम फर इन्टर […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वृत्ति मार्ग निर्देशन अर्थात् करिअर काउन्सिलिङका लागि नयाँ विशेष वेबसाइट सार्वजनिक भएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी छुट्टाछुट्टै ट्याबमा राखिएको छ […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । मोबाइल चोरीमा संलग्न भएको आरोपमा १९ वर्षीय युवकको समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौं । युरो कप फुटबलमा आज राति दुई वटा खेल हुँदैछन् । अन्तिम १६ का खेलअन्तर्गत आज राति रोमानिया र नेदरल्यान्डस् तथा अस्ट्रिया र टर्की खेल्नेछन् । नेपाली समयअनुसार राति पौने १० बजे रोमानिया र […]

मङ्गलवार, असार १८, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडललाई पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास जाने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा पदाधिकारी बैठक सकिएपछि प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास जान […]

मङ्गलवार, असार १८, २०८१