काठमाडौं । शेयर बजारमा दोस्रो पटक सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोस्रो पटक सर्किट ब्रेक लागेसँगै कारोबार ४० मिनेटका लागि रोकिएको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक […]
काठमाडौं । शेयर बजारमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । आज बजार खुलेको १ मिनेटमै ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको हो । सर्किट ब्रेक लागेसँगै अहिले कारोबार रोकिएको छ । सत्ता समीकरण परिवर्तन […]
काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक परामर्शमा जुटेका छन् । उनले अहिले केहीबेरमा आफ्नै दल माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बोलाएका छन् । त्यसपछि […]
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले र नेपाली कांग्रेसबीच राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी भएको बताएका छन् । उनका अनुसार सरकारको नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् । ‘राजनीतिक […]
काठमाडौं। संसदका दुई ठुला दल नेकपा (एमाले) र नेपाली कांग्रेसले सत्ता सहकार्य गर्ने भएपछि एमालेका मन्त्रीहरुले आजै राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएअनुसार मन्त्रीहरू […]
झापा । रोल्पाको तालाबाङमा जिप दुर्घटना हुँदा एक नाबालकसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ । ६ यात्रु गम्भीर घाइते भएका छन् । मृतकको सनाखत भइसकेको छैन । माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ४ तालाबाङतर्फ जाँदै […]
झापा । दक्षिण कोरियाको राजधानी सोलमा कारले ठक्कर दिँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। गएराति सोलको एउटा भिडभाडयुक्त क्षेत्रमा अनियन्त्रित कार घुस्दा चारजना घाइते भएका छन् । दुर्घटनामा हताहत हुनेको संख्या बढ्न सक्ने आशंका […]
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक दिउँसो तीन बजे बस्नेछ । बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरण लगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो । नेकपा एमाले नेकपा माओवादी […]
काठमाडौं । एमालेले सत्ता समीकरण बदलेर नेपाली कांग्रेससँग सहकार्यको हात अघि बढाएपछि संकटमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । बिहान बोलाइएको बैठकमा राजीनामा दिने कि विश्वासको मतको सामना गर्ने भन्ने विषयमा […]