झापा । भारतको उत्तरप्रदेशमा धार्मिक मेलामा भागदौड हुँदां ११६ जना तीर्थयात्रीको मृत्यु भएको छ । । मृत्यु हुनेमा धेरैजसो महिला र बालबालिकाहरु छन् । यो घटना हाथरसको फुलरई गाउँमा मंगलबार भएको थियो । गाउँमा भोले […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशनअन्तर्गत बुधबार दलको राजनीतिक दस्ताबेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजमा आएका सुझाव पेस गर्ने कार्यक्रम रहेको छ । उक्त दस्ताबेजबारे […]
काठमाडौं । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ हुने भएको छ । मंगलवार पनि बहस नसकिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि बुधवार […]
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १ बजे संसद् भवन बानेश्वरमा सुरु हुनेछ । बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले आर्थिक विधेयक २०८१, राष्ट्रको ऋण उठाउने विधेयक […]
झापा । अमेरिकाको सर्वोच्च अदालतले सन् २०२१ मा संसद् भवनमा भएको आक्रमणसम्बन्धी मुद्दामा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फाइदा पुग्नेगरी फैसला गरेको छ । सर्वोच्च अदालतको इजलासले ट्रम्पलाई राष्ट्रपति हुँदा गरेको आधिकारिक काम कारबाहीका लागि अभियोजनबाट छुट […]
दाङ । तुलसीपुरमा नदि तर्ने क्रममा बगेर एक किशोरी बेपत्ता भएकी प्रहरीले जनाएको छ । तुलसीपुर–१४ मटेराको बबई नदी तर्ने क्रममा आज बिहान स्थानीय १९ वर्षीया सम्झना चौधरीलाई बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक […]
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको छ । मूल्य बढेसँगै आयो नून एक किलो प्याकेटको […]
काठमाडौं । नेकपा एमालेले आजसम्म राजीनामा दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ।हिजोे बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्गप्रशस्त गर्न […]
काठमाडौं । देशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। बागमती र मधेश प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा […]
भारतको उत्तर प्रदेशको हाथरसमा एउटा धार्मिक प्रवचन कार्यक्रम (सत्संगमा) मा भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या ११६ पुगेको छ।मृत्यु हुनेमा अधिकांश महिला र केही बालबालिकासमेत छन्। घटनामा अन्य कैयौं मानिस घाइते भएको र मृतकको संख्या अझ […]