काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ । चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११ […]
काठमाडौं । कोलम्बिया फुटबल महासंघका अध्यक्ष र उनका छोरासहित २७ जना पक्राउ परेका छन् । हिजो बिहान कोपा अमेरिका फुटबलको फाइनल खेलमा झडप र विवादको घटना भएको थियो । यही विवादलाई लिएर कोलम्बियाली फुटबल महासंघका […]
झापा । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भावी राष्ट्रपतिका रूपमा जिताउन उनको चुनावी अभियानलाई महिनै पिच्छे साढे ४ करोड डलर दान दिने भएका छन् । वाल स्ट्रिट जर्नलले छापेको समाचार […]
काठमाडौं । आउँदो नोभेम्बरमा हुने चौथो टी–२० नेत्रहीन विश्वकप क्रिकेटमा सहभागिताका लागि नेपालले पहिलो चरणमा खेलाडी छनोट गरेको छ । पहिलो चरणमा १९ जना खेलाडी छनोट गरिएको नेत्रहीन क्रिकेट संघ नेपालले जनाएको छ । छनोट […]
झापा । मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सय जना घाइते पनि भएका छन् । हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित […]
चितवन । नारागणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका […]
झापा । अर्जेन्टिनी विंगर एन्जलो डी मारियाले सन्न्यास लिएका छन् । उनले कोपा अमेरिका सुरु हुनुअघि नै आफ्नो अन्तिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको बताएका थिए । आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेललाई उनले सुखद बनाएका छन् । मारियाले दुईपटक अर्जेन्टिनाका […]
झापा । भारत जम्मू कश्मीरको डोडा जिल्लामा आतङ्कवादी समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । भारतीय सेनाले डोडाको जङ्गलमा खोजी अभियान चलाइरहेको र गएराति झडपको घटना भएको हो । अभियानकैक्रममा आतङ्कवादी समूहले चलाएको गोली लागेर […]
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेट भएको छ। मंगलबार बिहान सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई भेटेका हुन्। भेटमा राजदूत श्रीवास्तवले सिंहलाई बधाई तथा सफल […]
झापा । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकनका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपति पदको लागि उम्मेदवार चयन गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्र्रथमा उनले यसको घोषणा गरेको थिए । कुनै समय भेन्स ट्रम्पका आलोचक थिए […]